३१ भाद्र २०८२, मंगलवार
Follow Us

७७ हजार घुस रकमसहित नापी सर्वेक्षक पक्राउ

nepalbritain news
२२ पुष २०७६, मंगलवार ०४:३०

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका सर्वेक्षक रामनरेश पासवानलाई ७५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले नापी कार्यालयअन्तर्गत २ नं. नापी टोलीको कार्यालय वीरगञ्जबाट पासवानलाई सोमबार पक्राउ गरेको हो ।

धेरै पढिएको