पत्रपत्रिकाबाट

प्रमखु प्रतिपक्षी नेपाली कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। कांग्रेस सांसदहरुले बैठकमा नाराबाजी गरिरहेका छन्।

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संविधानको भावना विपरित अध्यादेश ल्याइएको बताइन्। उनले त्यस्ता अध्यादेश स्वीकार गर्न नसकिने बताइन्। उनले अध्यादेश फिर्ता दिन आग्रह गरिन्। कांग्रेस प्रमुख सचेत बालकृष्ण खाँडले अध्यादेश फिर्ता लिन आग्रह गरे।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्