१ माघ २०८२, बिहीबार
Follow Us

शोक प्रस्ताव पारित, प्रतिनिधिसभा बैठक ३ गतेसम्मका लागि स्थगित

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७७, बुधबार ०८:१८

काठमाडौ । संसद पुनर्थापनापछि बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही बेर ढिलो गरि सुरू भएको थियो । बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने स्थगित भएको छ।

धेरै पढिएको