२६ पुष २०८२, शनिबार
Follow Us

जानकी गाउँपालिकाका अध्यक्षको निधन

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७८, शनिबार ०६:४८

बाँके । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ । मिर्गौलासम्बन्धी समस्याबाट पीडित यादवको शनिबार बिहान १ बजे उपचारका क्रममा नेपालगञ्जमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिनुभयो । यादव एमालेबाट गाउँपालिकाअध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

धेरै पढिएको