लागु औषध दुरुपयोग विरुद्धको दिवस
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा काठमाडौँमा मंगलबार नाटक प्रस्तुत गर्दै कलाकार । तस्बिर : प्रदीपराज…
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा काठमाडौँमा मंगलबार नाटक प्रस्तुत गर्दै कलाकार । तस्बिर : प्रदीपराज…
धानबाली अनुसन्धान र विकासका लागि अन्तर्राष्टिय धानबाली अनुसन्धान केन्द्र (इरी)का महानिर्देशक म्याथ्यू मोल र कृषि, भूमि व्यवस्था एवं सहकारी मन्त्री…
गलेश्वर वृद्धआश्रममा रहेका ९२ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै बेनी अस्पतालका चिकित्सक विराट शर्मा । अधिकांश वृद्धवृद्धामा प्रेसर र…
प्रदेश–४ लाई तमुवान–मगराँत नामाकरण गर्न माग गर्दै तमुवान मगराँत संयुक्त संघर्ष समितिले आइतबार पोखरामा धर्ना बस्दै । तस्बिर : वासुदैव…
राजेन्द्र लक्ष्मीको जीवन कथामा आधारित नाटक ‘राजेन्द्र लक्ष्मी’ शनिबार मण्डला नाटकघर काठमाडौँमा मञ्चन गर्दै कलाकार । तस्बिर: रोशन सापकोटा
चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै । तस्बिर: हरि लामिछाने
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बेइजिङस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गर्नुहुँदै । साथमा धर्मपत्नी…
नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष पुस्कर आचार्यले अन्य पदाधिकारी र सदस्यलाई काठमाडौँमा बुधबार शपथ खुवाउँदै । तस्बिर:…
फलफूल उद्योग स्थापनाका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र चिनियाँ लगानीकर्ताबीच समझदारीपत्रमा बुधबार बेइजिङमा हस्ताक्षर गर्नुहुँदै ।…
काठमाडौँका बाँसबारीस्थित न्यूरो अस्पतालमा मंगलबार आफ्ना पिता डा उपेन्द्र देवकोटाको पार्थिव शरीरप्रति श्रद्धाञ्जलिका क्रममा भावविह्वल छोरीहरु ।तस्बिर: रोशन सापकोटा
नेपाल दलित संघ जिल्ला कार्य समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुई दिवसीय प्रशिक्षण तथा सम्मान…
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया अन्तर्गत गोला प्रथामा सहभागी हुँदै राष्ट्रियसभा…
काठमाडौँको नयाँ बानेश्वरस्थिति संघीय संसद परिसरको बगैँचामा काम गर्दै महिला । तस्बिर : रत्न श्रेष्ठ
विश्वकप फुटबल चलिरहँदा विभिन्न देशका जर्सी लगाएर काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा जम्मा भएका समर्थकहरु । तस्बिर: नवीन पौडेल
काठमाडौंमा शुक्रबार आयोजना गरिएको मगर समुदायको भुमे पर्वमा भुमे (भुम्या) नाच पस्तुत गर्दै मगर समयुदाय । मगर समुदायले हरेक वर्षको…
प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको धान जोन कार्यक्रमअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा इन्द्रेणी सहकारी संस्थालाई अनुदानमा उपलव्ध गराएको ट्रयाक्टर चलाएर उद्घाटन…
पहिलो र दोस्रो विश्वयुद्धमा दिवङ्गत गोर्खा सैनिकको सम्झनामा स्याङजाको फेदीखोला गाँउपालिकास्थित साल्मेडाँडामा निर्माण गरिएको अर्धकदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै प्रदेश…
महिला, बालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा काठमाडौँमा बिहीबार आयोजित समारोहमा नेपाल पत्रकार महासंघले केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा प्रदान…
सिजन मिडियाद्धारा आयोजना गरिएको ह्वाइटहाउस एसएलसी प्रिन्सेस २०१८की विजेता रुची धिताल, फष्ट रनरअप कृष्टिना वन्त, सेकेन्ड रनरअप पाल्मा लामा ।…
तराईमा वढ्दै गएको गर्मीको कारण मध्यान्हमा छाता ओढेर विद्यालयबाट फर्कँदै महोत्तरीका बालबालिका । तराईमा अहिले अत्याधिक गर्मी छ । गर्मीले…
प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुलसीपुरले आयोजना गरेको ट्राफिक प्रहरी सम्मलेन तथा सडक सभ्यता अभिबृद्धि र सवारी दुर्घटना न्युनिकरण सम्बन्धी…