उपसभामुखलाई स्वागत गर्दै
आफ्ना दिवंगत बुबाआमाको सम्झनामा स्थापना गरिएको ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत छात्रबृत्ति वितरण गर्न पुग्नुभएका तीन नंं प्रदेसका उपसभामुख…
आफ्ना दिवंगत बुबाआमाको सम्झनामा स्थापना गरिएको ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत छात्रबृत्ति वितरण गर्न पुग्नुभएका तीन नंं प्रदेसका उपसभामुख…
इन्डियन प्रिमियर लिग (आईपिएल) खेलमा आफ्नो प्रतिभा देखाएर शुक्रबार गृहजिल्ला चितवन आई पुग्नु भएका सन्दिप लामिछाने भरतपुर बिमानस्थलमा सुभेच्छुकहरु संग…
खोटाङको दिक्तेलमा शनिबारसम्म सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविरमा शुक्रबार बिरामी जाँच्दै मनमोहन मेमोरियल अस्पताल काठमाडौँका निर्देशक डा. धर्मदत्त सुवेदी ।…
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय समितिको बैठकमा सहभागीहरु । तस्बिरः रत्न श्रेष्ठ
जाजरकोट कुशे गाउँपालिकाको घरंगामा धान कुट्ने मेसिन नहुँदा मुसलबाट धान कुटेर चामल निकाल्दै स्थानीय महिला । तस्बिर : हेमन्त केसी
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार राजधानीमा विश्व प्रजातान्त्रिक युवा संघको जनरल काउन्सिल बैठकको उद्घाटन गर्दै । तस्बिर: प्रदीपराज वन्त
मुगुमा रहेको नेपालको सबैभन्दा ठूलो ताल राराको किनारामा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर: हरि बास्तोला
काठमाडौं । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ ।…
डोल्पामा जेठ १ गते बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि खुला भएपछि आठ महिने शिशु बोकेर जाँदै डोल्पा चुँ गाँउकी महिला…
राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गर्न जानुहुँदै । तस्बिर : नवीन पौडेल
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पदयात्रा गर्दै विदेशी पर्यटक । तस्बिर : रामबहादुर थापा
वर्दियाको राष्टिय गौरवको आयोजना ववई सिँचाई नहरको सरसफाई गर्दै स्थानीय जनता । नहरको पूर्व र पश्चिमका १७ सय सिँचाईका उपभोक्ता(जनताले)…
संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा सांसदहरु । तस्बिर : रोशन सापकोटा
नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ धूम्रबाराहीमा रहेको पार्टी कार्यालयको अवलोकन गर्नुहुँदै । तस्वीर…
प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले मुगुको रारातालको किनारमा ४१ बुँदे रारा…
मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा बिहीबार मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा…
हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त मकालु एअरको विमान । विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि बुधबार बिहान उडेको थियो । तस्बिर :…
कञ्चनपुरको जोनापुरका किसानका खेतमा ढकमक्क फुलेकोे सूर्यमुखी । तेलहन बालीका रुपमा यहाँका किसानले सूर्यमुखी खेती गर्दै आएका छन । तस्बिर…
नेपालको साताव्यापी धार्मिक यात्रामा रहनुभएका शंकराचार्य निश्चलानन्द सरस्वतीसँग काठमाडौँमा मंगलबार आयोजित नागरिक अभिनन्दन समारोहमा भलाकुसारी गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली…
म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका बासिन्दा बेनी–दरवाङ–बिम–मुना सडक हुँदै गाउँमा पुगेको गाडीलाई पूmलमालाले स्वागत गर्दै । तस्बिर : सन्तोष गौतम
जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य जगद्गुरु निश्चलानन्द सरस्वती पशुपतिनाथ मन्दिरमा विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा आशीर्वचन प्रदान…