ट्रेड युनियन काँग्रेसको महाअधिवेशन
काठमाडौँमा मंगलबार आयोजित नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाअधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : नवीन…
काठमाडौँमा मंगलबार आयोजित नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाअधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : नवीन…
सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई सोमबार राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभामा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण…
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत वरिष्ठ न्यूरो सर्जन प्राडा उपेन्द्र देवकोटालाई शनिबार उहाँको जन्म घर गोरखा लैजान हेलिकोप्टरमा राख्ने तयारि गरिंदै…
नेपाल विद्यार्थी संघले शुक्रबार त्रिचन्द्र क्याम्पस आगाडि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निकालेको जुलुसका सहभागीहरु । तस्बिर: रोशन सापकोटा
नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी रहेकाले पहिरो रोक्ने कार्य गर्दै कामदार । तस्बिर: नारायण अधिकारी
नेपाली काँग्रेसका सभापति एवं पर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार भक्तपुरमा आयोजित सहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृतिसभा तथा छात्रवृत्ति एवं…
मुगुको रारातालदेखि जुम्लाको खलंगातर्फ आउनेक्रममा न्याउरीघाटको काठेपुल तर्दै गाडी । पर्यटक राराताल तीन घण्टा छिटो पुग्न यही जोखिमपूर्ण बाटो प्रयोग…
तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग । तस्बिर: अमृत बास्तोला
विश्व वातावरण दिवसको सन्दर्भमा मंगलबार झापाको अर्जुनधारा–४ रातेखालमा रहेको सूर्योदय अंग्रेजी आवासीय विद्यालयका विद्यार्थीले वृक्षारोपण गर्दै । तस्बिर : अमितकुमार…
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार अनुगमनको क्रममा व्यापारीसँग बजारबारे जानकारी लिनुँहुँदै…
चितवनको नारायणगढबाट आइतबार साँझ देखिएको सुन्दर नारायणी नदी । तस्वीर: नारायण ढुंगाना
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणपछि राष्ट्रिय समाचार समिति (रासस)का अंग्रेजी उपसम्पादक रोशा बस्नेतलाई राससको तर्फबाट सम्मान गर्दै राससका अध्यक्ष कुलचन्द्र…
पोखरामा शनिबार आयाजित तमु राष्ट्रिय परिषद नेपालको दुई दिने दोश्रो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलगायत ।…
म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङमा आयोजित एकीकृत घुम्ती शिविरमा दरवाङकी सोनिया बुढालाई आमाको नामबाट नागरिकता प्रदान गर्दै प्रजिअ लिलाधर अधिकारी…
गृहमन्त्री रामबहादुर थापा बिहीबार बिहान हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ
प्रदेश–३ का प्रमुख अनुराधा कोईरालालाई चितवनको आदर्शनारी विकास केन्दको रजत महोत्सवका अबसरमा बुधबार नारायणगढमा अभिनन्दन गरिँदै । तस्बिर : नारायण…
अर्थमन्त्री डा.युवराज खतिवडाद्वारा संसदमा आर्थिक वर्ष २०७५-२०७६ को वार्षिक वजेट प्रस्तुत गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त
डोल्पाको यार्सागुम्बा पाटनमा सञ्चालित घुम्ती विद्यालयमा पठनपाठन गरिँदै । अभिभावकका साथमा यार्सागुम्बा संकलन गर्न पाटन पुगेका विद्यार्थीलाई नियमित शिक्षा प्रदान…
गणतन्त्र दिवसको अवसरमा सोमबार बिहान जनकपुरमा सरसफाइ अभियानमा सहभागी हुँदै प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायत । तस्बिर : अजयकुमार साह
मुस्ताङको मुक्तिनाथ मन्दिरमा थकाली पोसाकमा सजिएका थकाली युवती । तस्बिर : निरज थकाली
काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुलमा शनिबार अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसरमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी । तस्बिर : प्रदीपराज वन्त