थाली नाच प्रस्तुत गर्दै कलाकार
बेनीमा आयोजित म्याग्दी भ्रमण वर्षको शुभारम्भ कार्यक्रमको अवसरमा म्याग्दीको सांस्कृतिक पहिचान थाली नाच प्रस्तुत गर्दै कलाकार । तस्बिरः सन्तोष गौतम
बेनीमा आयोजित म्याग्दी भ्रमण वर्षको शुभारम्भ कार्यक्रमको अवसरमा म्याग्दीको सांस्कृतिक पहिचान थाली नाच प्रस्तुत गर्दै कलाकार । तस्बिरः सन्तोष गौतम
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रामा कुमारीको दर्शन गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा
मेगा बैंक र टुरिजम डेभलप्मेन्ट बैंक एक अर्कामा गाभिएपछि आइतबार एकीकृत कारोबार सञ्चालनको सुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल राष्ट्र…
युवासँग सेल्फीः मुक्तिनाथको दर्शनका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताÂङका हिमाल पारीका युवासँग सेल्फी खिचाउँदै । तस्वीर : निरज…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका अवसरमा उपहार प्रदान गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी । तस्बिर:…
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि शुक्रबार बिहान जनकपुरमा तयारीमा रहेका पञ्चकन्या । तस्बिर : अजयकुमार साह
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ भ्रमणको पूर्व सन्ध्यामा सुरक्षा निगरानी बढाउँदै नेपाली सेना । तस्बिर : रामबहादुर थापा
जनकपुरमा मंगलवार रातिको आएको हावाहुरी र वर्षाले क्षति पु-याएको स्वागतद्वारहरु । स्वागतद्वारहरु जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि निर्माण…
सभामुख कृष्णबहादुर महरासँग बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिज । तस्बिर: सौजन्य–सभामुखको सचिवालय
कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित भिडाबारीमा सञ्चालित बराह माविको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पोखरा लेखनाथ महानगरपालिका–१ का हाल बेलायत निवासी सूर्य गुरुङले…
‘राष्ट्रिय पत्रकारिता दिवस–२०७५’ को अवसरमा सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सम्मान तथा पुरस्कार प्रदान कार्यक्रमपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पुरस्कृत व्यक्तित्वहरु…
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार शीतलनिवासमा भेट गर्दै नेपाल चेम्बर अफ कमर्सका नव निर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठसहित पदाधीकारी । तस्बिर :…
लन्डन – बेलायतको विश्वप्रख्यात ट्राफल्गर स्क्वायरमा २५६२ औं बुद्धजयन्ती मनाइएको छ । बुद्ध फाउन्डेसन युके र कपिलवस्तु अभियानको आयोजना तथा…
नेकपा एमाले स्थायी कमिटीले काठमाडौँमा शनिबार आयोजना गरेको कार्ल माक्र्स जन्म द्विशतवार्षिकीको प्रवचन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरु ।…
चितवनको भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयकमा आज आयोजित विश्वविद्यालय सभाको विशेष वैठकमा सहभागी हुँदै उक्त विश्वविद्यालयका कुलपति समेत रहनुभएका…
यातायात व्यवसायीले देशभर शुक्रबार सार्वजनिक सवारी कम चलाएपछि काठमाडौँमा कोचिएर यात्रा गर्दै यात्रु । तस्बिर : रोशन सापकोटा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारीका लागि बिहीबार जनकपुरमा विषेश सरसफाइमा सहभागी प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायत । तस्बिर :…
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहीबार नेपाल पत्रकार महासंघले बबरमहलदेखि नयाँबानेश्वरसम्म आयोजित प्रभातफेरी । तस्बिर: रोशन सापकोटा
प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गत निर्माण भएको सुधार…
भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा जानकी मन्दिरदेखि बाह्र विघा रंगभूमि मैदानसम्म राम-सीताको गाथा झल्किने गरी मिथिला चित्रकला गरिँदै । तस्बिरः अजयकुमार…
वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पमा आफ्नै घर भत्किएर पुरिएका पाँच महिनाका बालक २२ घण्टापछि नेपाली सेनाको टोलीले जिवितै उद्धार…