होचो मान्छे भेटिएको दाबी
देशकै होचो मान्छे भेटिएको दाबी गरिएको उचाइ ३१ इन्चका विराटनगर–१९ बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदार । तस्वीर : गोपालप्रसाद…
देशकै होचो मान्छे भेटिएको दाबी गरिएको उचाइ ३१ इन्चका विराटनगर–१९ बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदार । तस्वीर : गोपालप्रसाद…
काठमाडौँको भृकुटिमण्डपमा मङ्गलबार क्यान इन्फोटेकको अन्तिम दिन अवलोकन गर्नेको घुइँचो । तस्वीर: नवीन पौडेल
शहीद दिवसको अवसरमा मंगलबार कञ्चनपुरको भीमदत्तनगरमा रहेको शहीद दशरथ चन्दको सालिकमा माल्यार्पण गरीं श्रद्धाञ्जलि अर्पण गर्दै । तस्वीर: शेरबहादुर सिंह
५६औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा सोमबार चितवनमा नेपाल नर्सिङ् संघले आयोजना गरेको -यालीमा सहभागीहरु । तस्बिरः नारायण अधिकारी
पोखरा उद्योग वाणिज्य संघले गत पुस २७ देखि माघ ८ गतेसम्म सञ्चालन गरेको सफल राष्टिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल…
पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण मेला लाग्ने शालिनदीमा यस वर्षको अन्तिम शनिबारको मेलामा करिब पाँच लाखभन्दा बढी भक्तजनले…
मन्त्रीपरिषदको बिहीबारको बैठकले रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका–१२ को गोलखाडामा सार्ने निर्णय गरेपछि सिस्नेका…
लिम्बू समुदायको विवाहको परम्परा देखाउँदै झापाको बिर्तामोडस्थित वाल्मीकि एजुकेशन फाउण्डेशनका विद्यार्थी । तस्बिर:सुरेन्द्र भण्डारी
झापाको बाहुनडाँगीमा प्रशोधन केन्द्रमा सुकाइएको सुपारी । सुपारी खेतीका लागि उर्वरभूमि मानिएको झापामा पुसदेखि सुपारी प्रशोधन केन्द्रहरु खुल्ने गरेका छन्…
प्रधानमन्त्री शेरबहादुर देउवा वीर अस्पतालको ट्रमा सेन्टरमा बिहीबार मृगौला, अर्वुद रोग र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई चेक हस्तास्तरण…
गोरखाको लाप्राकमा बुधबार परेको हिमपात । हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । तस्वीर : सौजन्य–भवीराज गुरुङ
विभिन्न माग राखी नयाँ बानेश्वर चोकमा मंगलबार दूधेबच्चासहित धर्ना बसेका नेपाल सामाजिक परिचालक कर्मचारी संघ आबद्ध कर्मचारी । तस्बिर: रत्न…
राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा सोमबार हनुमानढोकास्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्तश्रवणपश्चात् टीका, माला र फूलप्रसाद ग्रहण गर्दै ।…
प्रदेश नं ७ का नौ जिल्लाका प्रदेश सांसदलाई आइतबार कैलाली जिल्ला समन्वय समिति धनगढीको हलमा पद तथा गोपनियताको शपथ खुवाउँदै…
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, वसन्त चौधरी फÞाउण्डेशन र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडितलाई शनिबार…
गोरखा नगरपालिक ५ पस्लाङ चौतारोमा गोरखा उद्योग बाणिज्य संघले राखेको द्रब्य शाहको अर्धकदको शालिक । संघले सो शालिक चार लाख…
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलाई आफनो परिचय दिदैँ प्रदेश प्रमुख तस्बिर…
प्रमुख निर्वाचन आयोगको प्राङ्गणमा शुक्रबार आयोजित समारोहमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्यहरुले प्रमाणपत्र लिएपछि । तस्बिर :…
तामाङहरुको महान चाड सोनाम ल्होसारको अवसरमा काठमाडौँको भृकुटीमण्डपमा बिहीबार आयोजित कार्यक्रममा सहभागी तामाङ समुदाय । तस्बिर : रत्न श्रेष्ठ
साठी हजार रुपैयाँ पठाउँदा पर्व लक्षित ‘आइएमई छक्कापञ्जा’ अफरमा रु. १० लाखनगद पुरस्कार प्राप्त गर्ने आइएमई सेवाग्राही रमेश रोकाया चेक…
सुर्खेतको देउतीबज्यै मन्दिरमा बुधबार पूजाआजा गर्दै पूर्व राजा ज्ञानेन्द्र शाह । तस्बिर : लक्ष्मी भण्डारी