फिचर फाेटाे

ztfAbL k'?if hf]zL;Fu enfs';f/L
ztfAbL k'?if ;Todf]xg hf]zL;Fu pxfFsf] lgjf;df a'waf/ enfs';f/L ub}{ Pdfn] dxf;lrj O{Zj/ kf]v/]n . tl:a/ M k|sfz l;njfn, /f;;
३ माघ २०७४, बुधबार १:२१ PM

शताब्दी पुरुष जोशीसँग भलाकुसारी

शताब्दी पुरुष सत्यमोहन जोशीसँग उहाँको निवासमा बुधबार भलाकुसारी गर्दै एमाले महासचिव ईश्वर पोखरेल । तस्बिर : प्रकाश सिलवाल

a]gLdf nf]s g[To
a]gLdf hf/L 5}6f}F DofUbL dxf]T;jsf] nf]s g[To k|ltof]lutfdf g[To k|:t't ub}{ snfsf/ . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;
३ माघ २०७४, बुधबार ६:२८ AM

बेनीमा लोक नृत्य

बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवको लोक नृत्य प्रतियोगितामा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : सन्तोष गौतम

a]gLdf s[ifsnfO{ ;Ddfg
DofUbLsf] a]gLdf cfof]lht a[xb s[lif d]nf k|bz{gLdf pTs[i6 km;n pTkfbg ug]{ s[ifsnfO{ k'/:s[t ul/Fb} . DofUbL pBf]u jfl0fHo ;+3 / s[lif ljsf; sfof{nosf] cfof]hgfdf rf/ lbg;Dd ;~rflnt k|bz{gLdf pTs[i6 x'g] @* hgf s[ifs k'/:s[t ePsf 5g . tl:a/ M ;Gtf]if uf}td, DofUbL, /f;;
२ माघ २०७४, मंगलवार १०:२५ AM

बेनीमा कृषकलाई सम्मान

म्याग्दीको बेनीमा आयोजित बृहद कृषि मेला प्रदर्शनीमा उत्कृष्ट फसल उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिँदै । म्याग्दी उद्योग वाणिज्य संघ र…

ds/ ;+qmflGt tyf df3L kj{sf] cj;/df /fi6«klt ljBfb]jL e08f/Ln] /fi6«klt sfof{nodf cfof]hgf ug'{ePsf] z'esfdgf tyf hnkfg ;df/f]x ;xefuLx'Fb} k"j{ k|wfgdGqL Pjd gofF zlQm kf6L{sf ;+of]hs afa'/fd e§/fO{ nufot . tl:a/ M /Tg >]i7, /f;; .
१ माघ २०७४, सोमबार २:३७ PM

शुभकामना तथा जलपान समारोह

मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आयोजना गर्नुभएको शुभकामना तथा जलपान समारोह सहभागी हुँदै पूर्व…

6'Fl8v]ndf df3L dxf]T;j
df3L kj{sf] cj;/df sf7df8f}Fsf 6'Fl8v]ndf ;f]daf/ cfof]lht df3L dxf]T;jdf hftLo j]ife"iffdf ;lhPsf yf? ;d'bfo . tl:a/ M/f]zg ;fksf]6f, /f;;
१ माघ २०७४, सोमबार १०:३७ AM

टुँडिखेलमा माघी महोत्सव

माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा सोमबार आयोजित माघी महोत्सवमा जातीय वेषभूषामा सजिएका थारु समुदाय । तस्बिर: रोशन सापकोटा

df3L dxf]T;jdf yf? ;d'bfo
O6x/Ldf cfof]lht df3L dxf]T;jdf hftLo klx/gdf e'hfsf] n88';lxt ;xefuL yf? ;d'bfosf lszf]/L / aflnsfx? . tl:a/ M ofd k|wfg, O6x/L, /f;;
३० पुष २०७४, आईतवार ८:२५ AM

माघी महोत्सवमा थारु समुदाय

इटहरीमा आयोजित माघी महोत्सवमा जातीय पहिरनमा भुजाको लड्डुसहित सहभागी थारु समुदायका किशोरी र बालिकाहरु । तस्बिर: याम प्रधान

tfKn]h'ª ;b/d'sfd km'ªlnªdf nfUg] zlgjf/] xl6ofdf df3] ;qmflGtsf  nflu t?n lsga]r ub{} . kmf]6f] M ;Gtf]if k's'{6L, /f;;, tfKn]h'ª .
२९ पुष २०७४, शनिबार १:१० PM

तरुल किनबेच

ताप्लेजुङ सदरमुकाम फुङलिङमा लाग्ने शनिवारे हटियामा माघे सक्रान्तिका लागि तरुल किनबेच गर्दै । फोटो : सन्तोष पुर्कुटी

cWoIf bfxfnaf6 5}6f}F DofUbL dxf]T;j pb3f6g
DofUbL pBf]u jfl0fHo ;+3sf] cfof]hgfdf a]gLdf z'qmaf/b]lv z'? ePsf] 5}6f}F DofUbL dxf]T;j, df3] ;+qmflGt Pj+ $ gDa/ k|b]z :t/Lo s[lif cf}Bf]lus Jofkfl/s d]nfsf] pb3f6g ug'{xF'b} g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú . tl:a/ ;Gtf]if uf}td, DofUbL, /f;;
२८ पुष २०७४, शुक्रबार १:१३ PM

म्याग्दी महोत्सव

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा शुक्रबारदेखि शुरु भएको छैटौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि…

ljBfyL{–wgf{
…agfcf}+ /fhwfgL w'nf]/lxt, afFrf} ;a} v'zL;lxtÚ eGg] gf/fsf ;fy g]kfn ljBfyL{ ;+3n] z'qmaf/ sf7df8f}F dxfgu/kflnsfsf] sfof{no kl/;/df lbPsf] wgf{ sfo{qmddf ;xefuLx? . tl:a/ M gjLg kf}8]n, /f;;
२८ पुष २०७४, शुक्रबार ८:४० AM

महानगरपालिकामा विद्यार्थी–धर्ना

‘बनाऔं राजधानी धुलोरहित, बाँचौ सबै खुशीसहित’ भन्ने नाराका साथ नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौँ महानगरपालिकाको कार्यालय परिसरमा दिएको धर्ना कार्यक्रममा…

rp
२७ पुष २०७४, बिहीबार ९:५८ AM

राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा राख्न अनुरोध

राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय पोशाक दिवस पनि भव्य रुपमा मनाइदै छ । पुरुषहरुले एउटा समुदाय र लिङ्ग मात्र झल्किने…

bfp/f ljt/0fdf g]kfnL ;]gf
nuftf/sf] zLtnx/sf sf/0f a9b} uO/x]sf] hf8f] 5Ng s~rgk'/sf] eLdbQgu/l:yt dlxnf tyf j[4 ;]jf s]Gb|df bfp/f ljt/0f ub}{ g]kfnL ;]gfsf] >L g+= @% aflxgL c88f / l;+xzfb'{n u'Ndsf] ;}lgs 6f]nL . tl:a/ M z]/axfb'/ l;+x, s~rgk'/, /f;;
२६ पुष २०७४, बुधबार ११:४६ AM

दाउरा वितरणमा नेपाली सेना

लगातारको शीतलहरका कारण बढ्दै गइरहेको जाडो छल्न कञ्चनपुरको भीमदत्तनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा दाउरा वितरण गर्दै नेपाली सेनाको श्री…

df]ltk'/df do'/ g[To k|:t't
Tf'n;Lk'/–^ df]ltk'/df yf? hftLsf] dxfg kj{ df3Lsf] cj;/df cfof]hgf ul/Psf] ;f+:s[lts sfo{qmddf do'/ g[To k|:t't ub}{ yf? snfsf/x? . tl:a/ M gf/fo0fL /hf}/], bfª, /f;;
२५ पुष २०७४, मंगलवार ११:०८ AM

मोतिपुरमा मयुर नृत्य

तुलसीपुर–६ मोतिपुरमा थारु जातीको महान पर्व माघीको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा मयुर नृत्य प्रस्तुत गर्दै थारु कलाकारहरु । तस्बिर…

8f ufljGb s];Lsf]] kqmfpsf] lj/f]wdf dªunaf/ dfOtL3/ d08nfdf cfof]hgf ul/Psf] lj/f]w k|b{zgdf ;xefuLx? . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
२५ पुष २०७४, मंगलवार ४:४९ AM

विरोध प्रर्दशन

डा गाविन्द केसीकोे पक्राउको विरोधमा मङ्गलबार माइतीघर मण्डलामा आयोजना गरिएको प्रर्दशनमा सहभागीहरु । तस्वीर : रोशन सापकोटा

1515399020553_BDP_Pokhara_20180104_tourist
२४ पुष २०७४, सोमबार ९:११ AM

हिमालको दृश्य क्यामेरामा कैद गर्दै पर्यटक

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित हुडिकोटबाट माछापुच्छरे, अन्नपूर्णलगायतका हिमश्रृङ्खलाको दृश्य क्यामेरामा कैद गर्दै पर्यटक । हिम श्रृङ्खलासहित पोखरा…

sf7df8f}F k"0f{vf]k 3f]if0ff
pk/fi6«klt gGbaxfb'/ k'g cfOtaf/ k"0f{vf]k ;'lglZrttf–sf7df8f}F dxfgu/kflnsf 3f]if0ff ;efdf vf]ksfo{df pTs[i6 ;xof]u u/]jfkt ;Ddfg ug'{x'Fb} . tl:a/ M gjLg kf}8]n, /f;;
२३ पुष २०७४, आईतवार १:०२ PM

काठमाडौँ पूर्णखोप घोषणा

उपराष्ट्रपति नन्दबहादुर पुन आइतबार पूर्णखोप सुनिश्चितता–काठमाडौँ महानगरपालिका घोषणा सभामा खोपकार्यमा उत्कृष्ट सहयोग गरेवापत सम्मान गर्नुहुँदै । तस्बिर: नवीन पौडेल

;fF:s[lts klxrfg
afun'ª dxf]T;jdf cfof]lht ;f+:s[lts emfFsL k|bz{gLdf k/Dk/fut j]ife"iffdf ;lhPsf du/ ;d'bfosf dlxnfx? . tl:a/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;
२३ पुष २०७४, आईतवार ७:३९ AM

साँस्कृतिक पहिचान

बागलुङ महोत्सवमा आयोजित सांस्कृतिक झाँकी प्रदर्शनीमा परम्परागत वेषभूषामा सजिएका मगर समुदायका महिलाहरु । तस्बिर : रामबहादुर थापा

v]nk|]dL bz{s
afun'ª dxf]T;jdf zlgaf/ ePsf] v'Nnf elnan k|ltof]lutfsf] kmfOgn v]n x]b}{ v]nk|]dL bz{s . tl:a/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;
२२ पुष २०७४, शनिबार १:०४ PM

खेलप्रेमी दर्शक

बागलुङ महोत्सवमा शनिबार भएको खुल्ला भलिबल प्रतियोगिताको फाइनल खेल हेर्दै खेलप्रेमी दर्शक । तस्बिर : रामबहादुर थापा

ls;fgsf] b}lgsL
afun'ªsf] tdfgvf]nf ufpFkflnsf–! sf ls;fg 3fF;sf] ef/L;lxt :yfgLo af]ªufvfgL vf]nfdf /x]sf] sf7sf] c:yfoL k'n tb}{ . tl:a/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;
२२ पुष २०७४, शनिबार ८:३९ AM

किसानको दैनिकी

बागलुङको तमानखोला गाउँपालिका–१ का किसान घाँसको भारीसहित स्थानीय बोङ्गाखानी खोलामा रहेको काठको अस्थायी पुल तर्दै । तस्बिर : रामबहादुर थापा

elnan RoflDkogl;ksf] ;Demf}tf
/fli6«o dlxnf tyf k'?if Sna elnan RoflDkogl;k v]nsf] k|fof]hg;DaGwL ;Demf}tfkq x:tfIf/kl5 cfbfgk|bfg ub}{ g]kfn elnan ;+3sf cWoIf dgf]/~hg/dg zdf{ / g]kfn :of6nfO6 6]lnsd k|fnLsf cWoIf c:dLtf ;'dfuL{ . tl:a/ M gjLg kf}8]n, /f;;
२१ पुष २०७४, शुक्रबार १:०२ PM

भलिबल च्याम्पियनसिपको सम्झौता

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेलको प्रायोजनसम्बन्धी सम्झौतापत्र हस्ताक्षरपछि आदानप्रदान गर्दै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र…

afbL ;d'bfonfO{ sDan ljt/0f
;ft gDa/ k|b]z g]kfn k|x/L >LdtL ;+3sL cWoIf tf/f g]kfn laxLaf/ s}nfnLsf] nDsLr'xf gu/kflnsf–# aNrf}/sf afbL ;d'bfosf Ps ;o ^@ 3/w'/Lsf 3/d'nLnfO{ sDan ljt/0f ub}{ . tl:a/ M ltns/fh cf]emf, wgu9L, /f;;
२१ पुष २०७४, शुक्रबार ८:१७ AM

बादी समुदायलाई कम्बल वितरण

सात नम्बर प्रदेश नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष तारा नेपाल बिहीबार कैलालीको लम्कीचुहा नगरपालिका–३ बल्चौरका बादी समुदायका एक सय ६२…

g]kfn cfly{s kqsf/ ;dfh -;]hg_åf/f laxLaf/ sf7df8f}Fdf cfof]lht g]kfn >lds cfk"lt{stf{ ;+3sf] pb3f6g ;df/f]xdf ;xefuL x'g'x'F'b} >d tyf /f]huf/ dGqL kmd'{Nnfx d+;'/ nufot . tl:a/ M gjLg kf}8]n, /f;;
२० पुष २०७४, बिहीबार १२:२२ PM

उद्घाटन समारोह

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा बिहीबार काठमाडौँमा आयोजित नेपाल श्रमिक आपूर्तिकर्ता संघको उद्घाटन समारोहमा सहभागी हुनुहुँदै श्रम तथा रोजगार…