आगो ताप्दै इनरुवावासी
केही दिन यतादेखि बढेको चिसोबाट जोगिनका लागि सुनसरीको इनरुवा नगरपालिकाले वितरण गरेको दाउरा बालेर आगो ताप्दै इनरुवाका स्थानीयवासी । तस्बिर:…
केही दिन यतादेखि बढेको चिसोबाट जोगिनका लागि सुनसरीको इनरुवा नगरपालिकाले वितरण गरेको दाउरा बालेर आगो ताप्दै इनरुवाका स्थानीयवासी । तस्बिर:…
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको भरतपुर विमानस्थलमा बिहीबार प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त पत्रकार सम्मेलनमा ।…
पूर्व राजा ज्ञानेन्द्र शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित उत्तरबेहडीमा रहेको शिवपुरी धाम परिसरमा बुधबार स्वागत गर्दै स्थानीयवासी । तस्बिर: तिलकराज ओझा
चितवनको भरतपुरमा बुधबार ट्राफिक सचेतना कार्यक्रममा सहभागी नेपालमैत्री समाजका प्रतिनिधिका साथमा स्थानियवासी । यहाँ ट्राफिक प्रहरीले हरेक दिन सचेतना कार्यक्रम…
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछालाई पुरस्कार प्रदान गनुहुँदै ।…
मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँको पूर्वी भेगमा रहेको साँखुको शालीनदीमा लागेको एकमहिने माधवनारायण मेलामा मंगलबार स्नान गर्दै वर्तालु महिला ।…
मंगोल नेशनल अर्गनाइजेशनको प्रथम कास्की जिल्ला अधिवेशनको उद्घाटन अघि पोखरामा निकालिएको -यालीमा परम्परागत पोशाकमा सजिएका मंगोल समूदायका महिला तथा पुरुष…
राष्ट्रिय टोपी दिवसको अवसरमा माइतीघर मण्डलामा ‘जातीय टोपीको सम्मान, तपाई हाम्रो अभियान’ लेखिएको प्लेकार्ड बोक्दै । तस्वीर : नवीन पौडेल
ललितपुरको पुल्चोकमा आइतबार आयोजित त्रिभुवन विश्वविद्यालयको ४३औँ दीक्षान्त समारोहपछि खुसियाली मनाउँदै दीक्षितहरु । तस्बिर : रोशन सापकोटा
पाँचथरको फिदिममा संचालन भइरहेको चासोक तङनाम मेलामा पाहुनालाई परिकारसहित स्वागत गर्दे लिम्बू दिदीबहिनी । तस्बिर : जितबहादुर भण्डारी
उद्योग वाणिज्य संघ बागलुङले आयोजना गरेको बागलुङ महोत्सवको उद्घाटन गर्दै गैरआवसीय नेपाली संघका अध्यक्ष भवन भट्ट । तस्वीर: रामबहादुर थापा
काठमाडौँका भौतिक संरचनाहरु (भवन, सडक र सार्वजनिक स्थानहरु) ह्विलचियरमैत्री हुनुपर्ने माग राख्दै शुक्रबार काडमाडौँमा करुणा फाउन्डेशन नेपाल र सडक सुरक्षा…
मध्यपुरथिमि नगरपालिकाद्वारा मध्यपुरथिमि–४ मा निर्माण भईरहेको क्षयरोग अस्पताल भवनमा सिलबन्दी गरेपछि जानकारी दिँदै नगरप्रमुख मदनसुन्दर श्रेष्ठ । नेपाल सरकारको रु…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्त्रीखोला जलविद्युत आयोजनाको बाँध निर्माण गरिँदै । रोवस्ट ईनर्जी प्रालीले निर्माण गरेको यो…
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ काठमाडौँद्वारा बुधबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा काठमाडौँबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य नेकपा (एमाले)…
सिजन मिडियाद्वारा आयोजित लेट मी इन मिस ब्यूटी क्वीनका सहभागी प्रतियोगीलाई माइती नेपालको बारेमा जानकारी दिँदै संस्थाकी अध्यक्ष अनुराधा कोइराला…
ख्रीष्टमसको अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले राजधानीमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुहुँदै पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल…
महिनावारी (छाउपडी) भएको समयमा घरभन्दा टाढा रहेको छाउगोठमा बस्दै खप्तड छान्ना गाउँपालिका–७ गोर्खाली गाउँकी महिला । तस्बिर : ललित सिंह
क्रिस्मसको पूर्व सन्ध्यामा आइतबार काठमाडौँको सिटीसेन्टरमा सान्ता क्लजसँग कलेजका विद्यार्थी । तस्बिर : प्रदीपराज वन्त
म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माविका पूर्व विद्यार्थी हाल न्युजिल्याण्डमा कार्यरत लालबहादुर केसीको हजुरआमा गौमती केसीलाई उक्त विद्यालयमा रु…
खानेपानी आयोजना सम्पन्नपछि शनिबार आयोजित उद्घाटन समारोहमा नृत्य प्रस्तुत गर्दै गोरखा सौरपानीका कलाकार । तस्बिी : प्रशन्न पोखरेल