Archive: ४ भाद्र २०८१, मंगलवार १२:२७

5e4bc9a51659e_Nepal-Rastra-Bank
४ भाद्र २०८१, मंगलवार १२:२७ PM

विदेशमा आर्जित रकम विदेशी बैंकमै राख्न चाहे राष्ट्र बैंकको अनुमति लिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको रकम विदेशस्थित बैंकमा राख्न चाहे नेपाल राष्ट्र बैंकलाई…

deuba2-768x401
४ भाद्र २०८१, मंगलवार १२:२० PM

संबिधान संशोधन गर्छौं: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा…

newskarkahna-news743350.
४ भाद्र २०८१, मंगलवार १२:१७ PM

भारतीय प्रधानमन्त्री मोदी अब युक्रेन जाने

नयाँदिल्ली, ४ भदौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जानेछन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई युक्रेन…

newskarkahna-news743390.
४ भाद्र २०८१, मंगलवार १२:१५ PM

टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरिने

काठमाडौं । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता…

newskarkahna-news743340.
४ भाद्र २०८१, मंगलवार १२:१४ PM

दयाहाङ र सिर्जनाको फिल्म ‘कार्साङ’ को छायांकन सकियो

काठमाडौं । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको…

newskarkahna-news743670.
४ भाद्र २०८१, मंगलवार १२:०५ PM

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले…

newskarkahna-news743720.
४ भाद्र २०८१, मंगलवार ११:५७ AM

नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् । समुह ए…

UNDO
४ भाद्र २०८१, मंगलवार ७:५८ AM

यी हुन एनआरएनए फुटाएर ‘युएनडिओ’ खोल्ने ५३ भाई

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनम लामा संयोजक रहेर युनाइटेड नेपाली डायस्पोरा अर्गनाजेशन (युएनडिओ) गठन भएको छ ।…

newskarkahna-news743290.
४ भाद्र २०८१, मंगलवार ७:४९ AM

इटालीको समुन्द्रमा जहाज दुर्घटना हुदाँ बेलायती अर्बपतिको मृत्यु

रोम । इटालीको सिसिली टापु नजिकै आज बिहान बायेसियन नामको लक्जरी याट डुबेको छ । १८४ फिट लामो याटमा २२…

87381A06-C8CF-49CE-8101-8A356A24E66F
४ भाद्र २०८१, मंगलवार १२:५० AM

काँडेतार लिएर गायिका सत्यकला राई युकेमा

नेपाली कथानक चलचित्र “काँडेतार” प्रदर्शन गर्न फिल्म लिएर कार्यकारी निर्मात्री गायिका सत्यकला राई अहिले युके आई पुग्नु भएको छ ।…