१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बिबिसीको अन्तरवार्तामा नेपाली राजदुत आचार्यले के भने ?

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७९, बिहीबार १८:५४

लण्डन । महारानी एलिजाबेथ द्वितीय सिंहासनमा बसेको ७० औं वर्षको अवसरमा बेलायतमा प्लाटिनम जुव्ली समारोहको आयोजना सम्पन्न भएको छ । गत बिहीवार देखि चार दिनकालागि बेलायती सैन्य परम्पराको प्रदर्शन गर्दै भब्य उत्सव सम्पन्न भयो ।

हजारौं हजारको भीडले ९६ वर्षीया रानी बकिंघम दरवारको बालकोनीमा देखा पर्दा उनको हर्षोल्लास गरिएको थियो ।

बेलायती राज्यको प्रमुखमा स्थिरता दिंदै ७० वर्षको शासनकालको सम्मान गरिएको हो । सोही अवसरमा बकिंघम दरवार पुगेका बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले बिबिसीसंग प्रत्यक्ष अन्तरवार्ता दिएका छन् ।

हेरौं आचार्यको त्यो ऐतिहासिक अन्तरवार्ता ।