 नेपालब्रिटेन डट कम्
                    नेपालब्रिटेन डट कम् 
            
            लण्डन । ह्यारोस्थित गोल्डेनशीप रेष्टुरेन्टले रमाईलो दोहोरी साँझको आयोजना गरेको छ ।
रेष्टुरेन्ट संचालक देव गुरुङका अनुसार आगामी शुक्रवार आयोजना हुने सो कार्यक्रममा कलाकारद्धय चिज गुरुङ र कालिका रोक्का मगरको विषेश प्रस्तुति रहने छ ।  साँझ ७.३० बजे सुरु हुने सो कार्यक्रममा खुल्ला प्रवेश रहेको छ ।
