१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोल्डेनशीपमा ‘रमाईलो दोहोरी साँझ’

नेपालब्रिटेन डट कम्
२० मंसिर २०८०, बुधबार १२:१४

लण्डन । ह्यारोस्थित गोल्डेनशीप रेष्टुरेन्टले रमाईलो दोहोरी साँझको आयोजना गरेको छ ।

रेष्टुरेन्ट संचालक देव गुरुङका अनुसार आगामी शुक्रवार आयोजना हुने सो कार्यक्रममा कलाकारद्धय चिज गुरुङ र कालिका रोक्का मगरको विषेश प्रस्तुति रहने छ । साँझ ७.३० बजे सुरु हुने सो कार्यक्रममा खुल्ला प्रवेश रहेको छ ।