२० बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानन्यायाधीशद्वारा काठमाडौँ अदालतको सूक्ष्म निगरानी

sarusaru
२० पुष २०७५, शुक्रबार ०३:२०

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको सूक्ष्म निगरानी गर्ने क्रममा बिहीबार काठमाडौँ जिल्ला अदालत निगरानी गरेका छन्।

राणाले आफ्नो सुनुवाइ तथा पदभार ग्रहण गर्ने क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निगरानी र गुनासामाथि जाँचबुझ समिति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार बिहीबारदेखि नै अदालतको निगरानी शुरु गरेका हुन्।

न्यायलयलाई भ्रष्टाचार र विचौलियाबाट मुक्त बनाउन आफूले काम गर्ने उनको कार्ययोजना छ।
डिसी नेपाल