४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

कोरोना संक्रमण मुक्त भए अमिताभ बच्चन

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०७७, आईतवार १४:२४

नयाँदिल्ली । कोरोना संक्रमणबाट मुक्त भएपछि बलिउड अभिनेता अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । फेसबुकमार्फत आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको जनाउँदै बच्चनले आफु अब केहीसमय आफ्नै घरमा आइसोलेसनमा रहने जानकारी दिएका छन् । संक्रमण देखिएपछि बच्चन मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । बच्चनसंगै उनको परिवारमा छोरा, बुहारी तगथा नातिनीलाई पनि कोरोना देखिएको थियो । अहिले सबैजना संक्रमण मुक्त भएका छन् ।