१९ जेष्ठ २०८१, शनिबार
Follow Us

काठमाडौ उपत्यकामा ९८ जना कोरोना संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७७, शनिबार १२:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८० जना कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौँका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनामा कोरोना पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगायत विभिन्न अस्पताल, हेल्थ केयर सेन्टर र ल्यावमा गरीएको परिक्षणमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।