२५ बैशाख २०८१, मंगलवार
Follow Us

परराष्ट्र प्रवक्तामा सेवा लम्साल

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७७, मंगलवार १२:१७

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव सेवा लम्साललाई दिएको छ । हालै पाकिस्तानको इस्लामावादस्थित नेपाली नियोगबाट ४ वर्षे राजदूत कार्यकाल पूरा गरेर फर्केकी लम्सालले न्यूयोर्क मिसनमा समेत काम गरेकी छिन् । यसअघि परराष्ट्र प्रवक्ता रहेका सहसचिव भरतराज पौड्यालले वरिष्ठता आधारमा मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पाएपछि रिक्त प्रवक्ता स्थानमा लम्साललाई लगिएको हो ।