फिचर फाेटाे

थारु समुदायमा परम्परागत विवाह

कञ्चनपुर पिपलाडीका थारु समुदायका युवाहरु परम्परागत तरिकाले डोलीमा दुलहा बोक्दै । डोली बोक्ने प्रथा थारु समुदायमा लोपोन्मुख अवस्थामा पुगेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्