२३ भाद्र २०८२, सोमबार
Follow Us

देशभर वायु प्रदूषण बढ्दै, अझै तीन दिनसम्म तुवाँलो रहने

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०८०, सोमबार ११:३६

काठमाडौँ । काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । केही दिनयतादेखि डढेलोका कारण काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने छ ।

धेरै पढिएको