३० चैत्र २०८२, सोमबार
Follow Us

त्रिचन्द्र क्याम्पसमा शङ्कास्पद वस्तु भेटियो

nepalbritain news
१५ मंसिर २०७४, शुक्रबार ०३:५०

काठमाडौं । काठमाडौंको त्रिचन्द्र कलेजमा शंकास्पद बस्तु फेला परेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

कलेजको कम्पाउण्डभित्र शंकास्पद वस्तु भेटिएपछि घटनास्थल पुगेको प्रहरीले त्रिचन्द्र कलेज आसपास हुँदै चल्ने गाडीलाई रोक लगाएको छ। शंकास्पद बस्तु बम हो या होइन भन्ने बारे पुष्टी नभसकेकाले सेनाको डिस्पोजल टोलीले त्यसको चेकचाज गरिरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय बम आतंकका घटना बढ्न थालेपछि सुरक्षा व्यवस्थामा चुनौति देखिएको छ।

– डिसी नेपालबाट ।

धेरै पढिएको