३० भाद्र २०८२, सोमबार
Follow Us

गोरखामा बाबुरामको अग्रता

nepalbritain news
२२ मंसिर २०७४, शुक्रबार ०२:३७

काठमाडौं । निकै तीब्र प्रतिस्पर्धा भइरहेको गोरखा २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले शुक्रबार बिहानदेखि शानदार कमब्याक गरेका छन्।

उनले झिनो अग्रतालाई फराकिलो पार्दै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार बाबुराम ११३५ मतले अगाडिछन्।

भट्टराईले ६५३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी श्रेष्ठले ५३९९ मत ल्याएका छन्।

धेरै पढिएको