फिचर फाेटाे

लटरम्बेश्वर महादेव मन्दिर

काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना भंगालामा निर्माणाधीन लटरम्बेश्वर महादेव मन्दिर । यहाँबाट काभ्रेपलाञ्चोकलगायत काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर: पेमा लामा

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता