ताजा खबर

लागु औषधसहित युवक पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँ महानगरपालिका–२६ बाट लागुऔषधसहित तनहुँ ब्यास नगरपालिका–९ का सुशील भुजेललाई आज पक्राउ गरेको छ ।

भुजेलका साथबाट लागुऔषध नुर्फिन ३०० एम्पुल, डाइजेपाम ३०० र फेनारगन ३०० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
रासस

About the author
nepalbritain news

nepalbritain news