फिचर फाेटाे

r}t @@3f]8r9L snf k|:t't3f]8]hfqf @)&%sf] cj;/df ;}lgs d~r 6'l8v]ndf g]kfnL ;]gfsf hjfgjf6 3f]8r9L snf k|:t't ub}{ . t:jL/ Mk|bLk/fh jGt,/f;;
२२ चैत्र २०७५, शुक्रबार ४:५५ PM

१० तस्बिरमा हेर्नुहोस् घोडेजात्रा, आखिर किन मनाइन्छ ?

काठमाडौँ– घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । नेपाली सेनाले…

55957747_10215452120194582_3074818420655521792_n
२० चैत्र २०७५, बुधबार ५:४९ PM

कुमार पन्तको सक्रियतामा बाराका ५०० हावाहुरी पीडितलाई बाँडियो राहत (फोटोफिचर)

लण्डन– एनआरएन उपाध्यक्ष कुमार पन्तसहितका केही एनआरएनका नेताहरुको सक्रियता नेपालको बारा जिल्लामा आएको भीषण आँधुहुरीपछि पीडित बनेकाहरुलाई राहत वितरण गरिएको…

56252765_10214806611335811_7894605006257520640_n
१९ चैत्र २०७५, मंगलवार ३:३५ PM

एनआरएन उपाध्यक्ष कुमार पन्त सहितको टोली प्रभावित क्षेत्रमा (फोटो फिचर)

काठमाडौं– आइतबार साँझ आएको विनाशकारी आँधीका कारण प्रभावित भएकाहरुको परिवारलाई राहत वितरण गर्न गैरआवासिय नेपाली संघ (एनआरएन) ले सक्रियता थालेको…

55776264_2044779708924152_1529281513001058304_n (1)
१९ चैत्र २०७५, मंगलवार ४:५६ AM

पं. नीलकण्ठ स्मृति प्रतिष्ठान ले ग¥यो चार स्रष्टा लाई सम्मान

काठमाण्डौ – २०७१ सालमा स्थापित भई हरेक वर्ष प्रदान गर्दै आएको पं नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने विभिन्न सम्मान…

kumar
१८ चैत्र २०७५, सोमबार ७:४१ AM

‘अब एनआरएन लगानीको मुनाफा सहजै विदेश लैजान सकिन्छः कुमार पन्त (अन्तर्वार्ता)

चैत १५ र १६ गते काठमाडौँमा सम्पन्न लगानी सम्मेलनबाट सुखी नेपाली समृद्ध नेपालको नारा बोकेको वर्तमान केपी ओली नेतृत्वको सरकारले…

55576109_2396124660418951_3499943711066816512_o
१७ चैत्र २०७५, आईतवार १०:२४ PM

ओलीलाई कांग्रेस हेर्न गुल्मीमा निम्तो (फोटो फिचर )

तम्घास । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको…

k|d cf]nLaf6 nufgL ;Dd]ng ;Daf]wgk|wfgdGqL s]kL zdf{ cf]nL z'qmaf/ sf7df8f}Fdf cfof]hgf u/]]sf] nufgL ;Dd]ng @)&% nfO{ ;Daf]wg ub}{ . tl:a/M k|bLk/fh  jGt, /f;;
१५ चैत्र २०७५, शुक्रबार ४:०१ PM

तस्बिरमा हेर्नुहोस् लगानी सम्मेलन

काठमाडौँ–राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर लगानी सम्मेलन…

55576820_10213696765034209_9030485768555986944_n
१५ चैत्र २०७५, शुक्रबार ३:५६ PM

लगानी सम्मेलनमा एनआरएन (फोटो फिचर)

काठमाडौं । लगानी सम्मेलनमा सहभागि हुन गैरआवासिय नेपाली संघ (एनआरएनए) का नेताहरु काठमाडौंमा जम्मा भएका छन् । सम्मेलन शुक्रवार देशी…

muna-gauchan-insta-pic-7
११ चैत्र २०७५, सोमबार ५:१६ PM

इन्स्टाग्राममा हट फोटोले तताउने को हुन् यी सुन्दरी ?

मोडलिङमा सक्रिय हुन थालेको दुई वर्षमै प्रोफेसनल मोडलका रूपमा आफूलाई स्थापित गर्न सफल पोखराकी मुना गौचन काठमाडौंमा हुर्किएकी हुन् ।…

japan
११ चैत्र २०७५, सोमबार ७:३६ AM

नेपाल र जापानबीच कोरियन मोडलमा श्रमसम्बन्धी समझदारी

जापानमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा सोमबार सरकार र जापानी पक्षीबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ। ललितपुरमा सोमबार आयोजित विशेष…

holi (10)
६ चैत्र २०७५, बुधबार ३:२१ PM

यसरी मनाइयो रङहरुको पर्व होली (फोटोफिचर)

काठमाडौँ– प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरुको पर्व फागु (होली) बुधबार मनाइयो । आपसमा रङ दलेर हिमाली तथा…

54432991_2137583206329155_2774068167591329792_o
४ चैत्र २०७५, सोमबार ९:५७ AM

कवि नवराज पराजुलीको कविता कन्सर्टमा आँशुसँगै ताली (फोटो फिचर)

लण्डन कविता कन्सर्टमा १६ लाख संकलन चिरन शर्मा । लण्डन । छोरा ! सिमेन्टको सेतो खाली बोरा बोकेर धानको सिला…

greater-nepal
३ चैत्र २०७५, आईतवार ११:२० AM

जेनेभामा ग्रेटर नेपालको नक्सा प्रदर्शन

सुगौली सन्धीपछि भारतीय उपनिवेशमा राखिएको नेपालको भूमि फिर्ता गराउन माग गर्दे प्रर्दशन गरिरहेको ग्रेटर नेपालले स्विट्जरल्याण्डको जेनेभामा पहिलो पटक प्रर्दशन…

thumbnail_TIKENDRA BBC (1)
२ चैत्र २०७५, शनिबार ११:३८ AM

गोर्खा प्राविधिक समितिलाई खुलापत्र

प्राविधिक समितिका प्रतिनिधिहरु मार्फत नेपाली राजदूतावास १२ ए केन्सिङटन प्यालेस गार्डेन्स लन्डन । श्री प्राविधिक समितिका सदस्यज्यूहरु, ब्रिटिश सरकारले सातौं…

53323453_606857373119456_3517777196963856384_n (1)
३० फाल्गुन २०७५, बिहीबार ४:११ AM

काठमाण्डौमा बन्दको प्रभाव (फोटोफिचर सहित )

काठमाण्डौ – आज नेत्र बिक्रम चन्द विप्लव समूहले सरकारले प्रतिबन्ध लगाएको तथा लुटेरा भन्ने शब्द प्रयोग गरेको विरोधमा बन्दको आह्वान…

53417874_699684460429973_8468129663082823680_n
२६ फाल्गुन २०७५, आईतवार ११:४३ AM

सिकेको मधेस इन्ट्री, तस्बिरमा हेर्नुहोस्

जनकपुर– सरकारसँग ११ बुँदे सहमति गरेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउत आइतबार जनकपुर पुगेका छन् । उनी आइतबार…

53208704_588898338245450_68390009794723840_n (1)
२२ फाल्गुन २०७५, बुधबार ३:२३ AM

एनआरएनले देशको झण्डा बोक्नु पर्छ: पूर्वमन्त्री शर्मा

लण्डन – पूर्वमन्त्री तथा राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले देश विकासका लागि सबै राजनीतिक दल एक ढिक्का भएर…

download (1)
२१ फाल्गुन २०७५, मंगलवार ८:२५ PM

अन्तराष्ट्रिय पर्वत समाज भेला सम्पन्न (फोटो फिचर)

लण्डन । आवसिय नेपाली संघका अध्यक्ष भवन भट्टले मुलुकको समृद्धिको लागि सुरुवात आफैबाट गर्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय पर्वत…

IMG_9417
२१ फाल्गुन २०७५, मंगलवार ८:०० AM

लण्डन दूतावासमा सेना दिवस भव्य (फोटो फिचर)

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा नेपाली सेना दिवसको अवसर पारेर एक समारोहको आयोजना गरिएको छ । सोमबार नेपाली दूतावास भवनमा…

50313580_1997978777162418_8876920230794756096_n
१७ फाल्गुन २०७५, शुक्रबार ५:५७ AM

लण्डनमा नेपालीको पौरख: युरोपेली बजारमा नेपाली दालदेखि कोदोको पिठोसम्म

लण्डन – लण्डनका नाम चलेका सुपरमार्केटहरुमा तपाईँले आकर्षक प्याकमा भान्सामा प्रयोग हुने नेपाली उपभोग्य सामान देख्नु भयो भने तपाईँले अनौठो…