२ श्रावण २०८३, शनिबार
Follow Us

एमाले नेता बबन सिंह रास्वपामा प्रवेश

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८३, शनिबार ०६:०२

काठमाडौं । नेकपा एमालेका नेता बबन सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले सिंहलाई रास्वपामा प्रवेश गराएका हुन् । नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य समेत रहेका सिंह २०६४ को संबिधानसभा निर्वाचनमा रौतहट–१ वाट निर्वाचित भए पछि उनी चर्चामा आएका थिए, त्यसपछि उनी एमालेमा प्रवेश गरेका थिए । 

धेरै पढिएको