२० बैशाख २०८१, बिहीबार
Follow Us

ब्रिटिश महिला क्यारोलिनले कोरोनाका कारण हातखुट्टा गुमाइन्

नेपालब्रिटेन संवाददाता
११ पुष २०७७, शनिबार ०५:४९

लन्डन । ब्रिटिश महिला क्यारोलिन कोस्टरले कोरोनाभाइरसका कारण भएको निमोनिया बिग्रेपछि हातखुट्टा गुमाइन् । उनी कोरोनाका कारण मृत्युको नजिक पुगेकी थिइन् । मार्चमा भाइरस सङ्क्रमण भएपछि उनलाई एक महिनासम्म कोमामा राख्नुपरेको बीबीसीमा उल्लेख छ । उनले भनेकी छन्, कोरोना भाइरसलाई कसैले पनि कोभिड १९ लाई कम नआकुन’ उनी चुनौती भए पनि आफ्नो दोस्रो जीवनमा खुसी भएको बताउँछिन् र मानिसहरूलाई कोरोनाभाइरसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्छिन्।

बीबीसी