ताजा खबर
काठमाडौंमा बालेनलाई उछिन्दै सिर्जनाको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले अग्रता लिनुभएको छ । सुरुवाती अग्रता लिनुभएका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई पछि पार्दै सिंहले मत बढाउनुभएको छ । एमालेका केशव स्थापित तेस्रो र राप्रपाका मदनदाश श्रेष्ठ चौथो स्थानमा हुनुहुन्छ ।

