२२ आश्विन २०८२, बुधबार
Follow Us

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०८२, सोमबार ०५:०९

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख १५ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर दुई हजार ५७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको