फिचर फाेटाे

नारायणगढ–मुग्लिन सडक

चितवनको नारायणगढ–मुग्लिन सडकमा रोकिएका सवारी साधनको एकतर्फको यातायात खुल्दै । यो सडकखण्डमा मर्मतसम्भार भैरहेको हुँदा अहिले यात्रुलाई धेरै सास्ती भएको छ । तस्बिर : नारायण ढुंगाना

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्