कला तथा मनोरन्जन

पेलेलाई भेट्न अस्पताल पुुगे नेइमार

ब्राजिलियन फुटबलर पेले एक सातादेखि अस्पतालमा छन् । मुत्रनलीमा समस्या आएपछि फ्रान्सको पेरिस स्थित अमेरिकन अस्पतालमा उपचार गराई रहेका पेलेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताईएको छ । यसै क्रममा ब्राजिलका स्टार नेइमार जुनियर पेलेको स्वास्थ्य अवस्था बुझ्न सोमबार अस्पताल पुगेका छन्।

७८ वर्षीय पेले रोग निको नहुदै अस्पतालबाट डिस्चार्ज हुन लागेछि नेइमारले केही समय अस्पतालमै बस्न आग्रह गरेका थिए । नेइमारले पेलेलाई रोक्न सफल भएको बताइएको छ ।

About the author
nepalbritain news

nepalbritain news