मुख्य समाचार

fire8938
२१ पुष २०७५, शनिबार ८:२९ AM

आगलागीमा करीब नौ लाखको क्षति

गौशाला । महोत्तरी जिल्लाको चार स्थानमा गए राति भएको छुट्टाछुट्टै आगलागीको घटनामा करीब रु नौ लाखको क्षति भएको छ। जिल्ला…

arrest9649
२१ पुष २०७५, शनिबार ८:१६ AM

भारतीय बदेलसहित दुई जना पक्राउ

नवलपरासी पश्चिम । नवलपरासीमा भारतीय बँदेल सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं…

ishor pokhrel
२१ पुष २०७५, शनिबार ७:१० AM

‘सत्य, तथ्य पत्तालगाउन आयोग गठन’

पोखरा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी खरीद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताउनुभएको…

Melamchi_Water_7Mw69USV2q
२१ पुष २०७५, शनिबार ७:०५ AM

मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी रकम जफत

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत गरिएको छ । खानेपानी सचिव गजेन्द्र ठाकुरले नेपाल इन्भेष्टमेन्ट बैंक र…

Wanting-to-be-happy
२१ पुष २०७५, शनिबार ६:५० AM

हराएको दश वर्षपछि भेटिएकोमा खुशी

बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको १० वर्षपछि भेटिएका छन् । नौ…

nari
२१ पुष २०७५, शनिबार ६:३९ AM

नारी समाज पोर्तुगलको स्थगित दोश्रो अधिवेशन मार्चमा हुने

लिस्बन । महिलाहरुको सुख दुखको चौतारीको रुपमा रहेको नारी समाज पोर्तुगलको दोस्रो अधिवेशन मार्चभित्र गर्ने गरि तयारी तीब्र पारिएको छ…

Purna_Chandra_Thapa
२० पुष २०७५, शुक्रबार १:५४ PM

प्रधानसेनापति थापाको अर्थपूर्ण भारत भ्रमण

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी शुक्रबार पुस २७ गतेबाट भारतको औपचारिक भ्रमण गर्ने । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष…

g]kfnL sfFu|];sf ;efklt z]/jxfb'/ b]pjf z'qmjf/ ck/fXg  lj/f6gu/ ljdfg:yndf ;~rf/sdL{x? s'/f ub}{ . ;fydf ;xdxfdGqL k|sfz;/0f dxt . t:jL/ M dgf]h bfxfn, lj/f6gu/, /f;;
२० पुष २०७५, शुक्रबार १:५० PM

दुईतिहाइको दम्भ गर्ने सरकार असफल : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसित कुरा गर्दै…

rape
२० पुष २०७५, शुक्रबार १:४६ PM

‘कम उमेरका किशोरी करणीको शिकार’

गोदावरी । अठार वर्षमुनिका किशोरीहरु धेरैजसो जबर्जस्ती करणीको शिकार हुने गरेका छन् । अठार वर्षमुनिका किशोरीले सही र गलत कुराको…

ishor pokhrel
२० पुष २०७५, शुक्रबार १:४२ PM

‘फागुनभित्रै सबै कानून बनिसक्छ’

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले फागुनभित्रै आवश्यक कानून निर्माण गरिसक्ने दावी गर्नुभएको छ । संसद्को जारी बैठकले आवश्यक कानून फागुनभित्रै…

uuuuuu
२० पुष २०७५, शुक्रबार १२:१३ PM

अवैध ८५० लिटर घरेलु मदिरा नष्ट

काठमाण्डौं। प्रहरीले काठमाण्डौ दक्षिणकाली नगरपालिका ५ विभिन्न स्थानबाट अबैध घरेलु मदिरा पदार्थ नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय फर्पिङ्बाट खटिएको…

ram-chandra-paudel
२० पुष २०७५, शुक्रबार ९:४७ AM

फेरि पार्टीभित्र लफडाको तयारी: वरिष्ठ नेता पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमान खरिदमा भएको अनियमितता ढाकछोप गर्न सरकारले छानविन…

AzrKGcbiuZT9ybN8jI5x
२० पुष २०७५, शुक्रबार ९:४५ AM

रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

काठमाडौं । आफूलाई तपस्वी भएको बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाढेगाउँस्थित आश्रममा प्रहरीले छानबिन सुरु गरेको छ । उनको आश्रमबाट…

samayojan
२० पुष २०७५, शुक्रबार ९:४३ AM

कर्मचारी समायोजन अध्यादेश, २०७५ स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सङ्घीय…

778b40bc4014a8ba1299537cb743511c
२० पुष २०७५, शुक्रबार ९:४१ AM

प्राधिकरणको सञ्चित नाफा ७ अर्बभन्दा बढी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणले स्थापनापछि…

;fj{hlgs n]vf ;ldlt a}7s  
k|ltlglw;efsf cGtu{t z'qmaf/ l;+xb/af/df a;]sf] ;fj{hlgs n]vf ;ldltsf] a}7s  . tl:a/ M /f]zg ;fksf]6f, /f;;
२० पुष २०७५, शुक्रबार ९:३० AM

वाइडबडी जहाज खरिद घोटालाबारे लेखा समितिमा छलफल

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणबारे उपसमितिको प्रतिवेदनमाथि आजबाट छलफल शुरु गरेको छ…

g]kfn ljBfyL{ ;ª3sf] !!cf}F dxflwj]zgdf a'waf/ e[s'6Ld08kdf cfˆgf pDd]bjf/sf] k|rf/ ub{} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
२० पुष २०७५, शुक्रबार ९:२२ AM

नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

काठमाडौं । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ…

crime
२० पुष २०७५, शुक्रबार ५:२८ AM

घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

रत्ननगर । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ…

rape2032
२० पुष २०७५, शुक्रबार ५:२१ AM

जबर्जस्ती करणी अभियोगमा वृद्ध पक्राउ

चितवन । पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ…

deepak raj joshi
२० पुष २०७५, शुक्रबार ५:०२ AM

दीपकराज जोशी ‘मेलमिलाप परिषद’को अध्यक्षबाट ‘आउट’

काठमाडौं । न्याय परिषद्ले सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई मेलमिलाप परिषदको अध्यक्षबाट हटाएको छ । परिषद्को बिहीबारको बैठकले ’मेलमिलाप परिषद्को…

Apple-Store-Jakarta-2013
२० पुष २०७५, शुक्रबार ४:५९ AM

एप्पलले एकै दिनमा गुमायो ७५ अर्व डलर

न्यूयोर्क । अमेरिकी प्रविधि सम्वन्धी कम्पनी एप्पलले एकै दिनमा ७५ अर्व डलरभन्दा बढि गुमाएको छ । एप्पलले आफ्नो आम्दानी अपेक्षा…