http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдмреБрдзрдмрд╛рд░, режрео рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
फोरमले आज दाहालको पक्षमा मतदान गर्ने संकेत

नागरिक
07 September, 2010
काठमाडौं


मधेशी जनअधिकार फोरमले सातौ चरणको प्रधानमन्त्रीको निर्वाचनमा एकीकृत
माओवादीका उम्मेदार पुष्पकमल दाहाललाई मतदान गर्ने संकेत दिएको छ। फोरमका
सह-अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले पाँच चरणसम्मको निर्वाचनमा तटस्थ
रहेर छैटौ चरणमा 'नो भोट' को नीति लिएपछि त्यसैलाई निरन्तरता दिन नहुने
बताए।

'तटस्थ बस्न हुँदैन भन्ने महसुस गरेर नै हामी (संयुक्त लोकतान्त्रिक
मधेशी) मोर्चावाट अलग भई 'नो भोट'को अवस्थामा गएका हौं', गुप्ताले भने,
'अव तर्कका आधारमा पनि 'नो भोट'को नीतिलाई निरन्तरता दिन हुँदैन।' नो भोट
र तटस्थ रहनुवीच फरक नभएको प्रश्न उठेको पनि उनले बताए। 'त्यसैले पनि कुनै
एक उम्मेदारलाई मतदान गर्नुपर्छ भन्ने दवाव पार्टीभित्र छ', उनले भने। तर,
पार्टीमा काग्रेस उम्मेदार रामचन्द्र पौडेललाई मतदान गर्ने पक्षमा कुनै
सभासद पनि नभएको उनले बताए।


'हामीले मतदान गर्दा निर्णयक हुन्छ/हुँदैन भन्ने कुरालाई हेरिरहेका
छौं', उनले भने, 'त्यसैले पनि निर्णय चाहिं लिइसकेका छैनौं।' फोरमसँग
दाहाललाई मतदान गर्नुको विकल्प नरहेको पनि उनले बताए। 'कुनै गाउँमा उमेर
पुगेको एउटा केटा छ र केटी पनि एउटै छ भने विवाह हुने ती दुईबीच नै हो',
गुप्ताले माओवादी-फोरम सम्बन्धलाई अर्थ्याए।

पत्रपत्रिकाबाट अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker