१५ माघ २०८२, बिहीबार
Follow Us

रवि-जीबी मुद्दा फिर्ता लिने सरकारी दाउमा धक्का !

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, फरार अभियुक्त जीबी राईसहित ५० जना प्रतिवादीविरुद्धको गम्भीर अभियोग बदर गर्ने सरकारको निर्णय न्यायिक प्रक्रियाको घेरामा तानिएको छ । महान्यायाधिवक्ता कार्यालयले ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी दाबी फिर्ता लिन गरेको पत्राचारमाथि जिल्ला..

मूलपानीमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा, दुई राउन्ड गोली प्रहार

काठमाडौँ । काठमाडौँको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड गोली प्रहार गरी १० जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतले प्रशासनलाई जानकारी दिएअनुसार, लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएपछि अवस्था नियन्त्रण बाहिर..

मुख्य समाचार

 

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास्थ्य..

नेपालब्रिटेन संवाददाता

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

गण्डकी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ । जिल्लामा खटिने दुई हजार ३०३ निर्वाचन प्रहरीको छनोट भइसकेको र आइतबार..

काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज (बिहीबार) सर्वोच्च जाने काँग्रेस..

प्रिमियर लिगका ५ क्लब च्याम्पियन्स लिगको अन्तिम १६ मा

लन्डन । इंग्लिस प्रिमियर लिगका ६ मध्ये ५ क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । लिगमा शतप्रतिशत जित निकालेको आर्सनलसहित लिभरपुल, टोटनहम, चेल्सी र..

Moransh

ताजा खबर

 

एकैदिन साढे २० हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी..

‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’

काठमाडौं । नेपाली चलचित्र ‘रमिताको पिरती’ ‘ब्रेकअप स्टोरी’ मा तयार भएको निर्देशक सुदिप्ताले बताएका छन् । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएपछि बुधबार नेपाल चलचित्र क्याम्पसमा..

रवि-जीबी मुद्दा फिर्ता लिने सरकारी दाउमा धक्का !

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, फरार अभियुक्त जीबी राईसहित ५० जना प्रतिवादीविरुद्धको गम्भीर अभियोग बदर गर्ने सरकारको निर्णय न्यायिक प्रक्रियाको घेरामा तानिएको छ ।..

मूलपानीमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा, दुई राउन्ड गोली प्रहार

काठमाडौँ । काठमाडौँको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड गोली प्रहार गरी १० जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतले प्रशासनलाई..

भर्खरै

एकैदिन साढे २० हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन..

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री..

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

गण्डकी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन..

काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित

काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने..

धेरै पढिएको

डायस्पोरा

 

एनआरएनए सम्मेलनबारे प्रेस मिट गर्दै नेपाल सरकार

परराष्ट्र मन्त्रालयले १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। नेपाल..

एनआरएनए सम्मेलनको लागि सोल्टी होटलको रुम बुकिङ शुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) सचिवालयले १२औँ एनआरएन ग्लोबल सम्मेलन तथा अन्तर्राष्ट्रिय महासभा २०२५ का लागि आवास व्यवस्थापनसम्बन्धी सम्झौता गरेको छ। एनआरएनए सचिवालयले काठमाडौँको..

हिथ्रो विमानस्थलमा १०० एमएल तरल पदार्थको सीमा हटाइयो

लन्डनस्थित बेलायतको सबैभन्दा ठूलो विमानस्थल हिथ्रोले यात्रुहरूले बोकेर लैजान सक्ने तरल पदार्थको १०० एमएल सीमा हटाएको छ। अब यात्रुहरूले दुई लिटरसम्मका तरल पदार्थ झोलाभित्रै राखेर..

कांग्रेस पहिलो पार्टी बन्छ : कांग्रेस नेता शंकर तिवारी

लण्डन । नेपाली कांग्रेसका नेता शंकर तिवारीले आगामी आम निर्वाचनपछि नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो र पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गरेका छन्। बुधबार एक विज्ञप्ति जारी..


अन्तर्वार्ता

 

अध्यक्ष महेश श्रेष्ठद्वारा एनआरएनएमा बृहत् एकतामा जोड (भिडियो)

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले..

अब गगन थापाले हस्तक्षेप नगरे कांग्रेस सकिन्छ : गेजा वाग्ले

लण्डन । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले लोकतन्त्रको भविष्य..

पत्रपत्रिकाबाट

 

विदेशी मुद्राको विनिमयदर : युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ८९ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर..

एनआरएनए सम्मेलनबारे प्रेस मिट गर्दै नेपाल सरकार

परराष्ट्र मन्त्रालयले १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय..

विदेशी मुद्राको विनिमयदर : युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६५ पैसा

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर..

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको..

स्थानीय खबर

 

निर्वाचन प्रहरीका लागि मागअनुसार परेन निवेदन

दमौली (तनहुँ) । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि..

नदीमा जिप खस्दा तीन जनाको मृत्यु

मान्म (कालीकोट)। कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार..

बागलुङमा एक लाख ९३ हजार मतदाता कायम

ढोरपाटन (बागलुङ) । बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा..

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा..

विचार विश्लेषण

 

‘छोड्छु’ भनेका देउवा कस्को प्रभावमा लोभिए ?

नारायण गाउँले । जेनजी आन्दोलनमा शारीरिक हिंसाको शिकार हुने शीर्ष नेतामध्ये देउबामात्रै थिए । यद्यपि उनी आफै सरकारमा थिएनन् ! पहिलो दल भएर पनि माओवादी या एमालेको सरकारमा सहयोगी हुने र..

Exchange Rate

सर्वेक्षण

नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ ?