३ श्रावण २०८२, शनिबार
Follow Us

विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, १ जना पक्राउ

nepalbritain news
६ चैत्र २०७५, बुधबार ०२:२०

काठमाडौं । काभ्रेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको छ।

विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा गोली चलाएको र आफुँहरुले जवाफी फायर गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

गोली हानाहानपछि प्रहरीले विप्लव समूहका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेको विवरण भने प्रहरीले खुलाएको छैन।

घटनाको पूर्ण विवरण आउँन बाँकी छ।

धेरै पढिएको