२८ पुष २०८२, सोमबार
Follow Us

जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश

नेपालब्रिटेन संवाददाता
२८ पुष २०८२, सोमबार १२:३८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका उपाध्यक्ष शिवलाल थापा मगरसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपाको केन्द्रीय कार्यालयका गणेशमान पुनका अनुसार, थापामगरको नेतृत्वमा अन्य केन्द्रीय सदस्यहरू सहितको टिम नेकपामा समायोजन भएका हुन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

धेरै पढिएको