काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य पद तथा गोपनीयताको शपथ लिएका छन्। मङ्गलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका ज्येष्ठ सदस्य एनके प्रसाईंबाट केन्द्रीय सदस्यलाई शपथ लिएका हुन्।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न दल मिलेर बनेको नेकपाले २४ सय ९९ केन्द्रीय सदस्य बनाएको छ। पेरिसडाँडामा उपस्थित नभएका केन्द्रीय सदस्यले भर्चुअल माध्यमबाट शपथ गराइएको छ ।