ब्रेकिङ न्युज

NRN_US
१५ भाद्र २०७३, बुधबार १२:२१ PM

युरोपबाट नेपालमा करोडौंको लागनी: एनआरएन युरोप संयोजक आचार्य

गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक कुल आचार्यले गतवर्षको विध्वंशकारी भूकम्पपछि युरोपबाट नेपालमा करोडौं बराबरको सहयोग गरिएको जनाएका छन्। संयुक्त…

k|d'v tLg bnsf] a}7s
k|wfgdGqL lgjf; afn'jf6f/df k|d'v tLg /fhgLlts bnsf] dªunaf/ a;]sf] a}7sdf k|wfgdGqL k'iksdn bfxfnnufot g]tfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;
१५ भाद्र २०७३, बुधबार ७:१० AM

संविधान निर्माणका बेला लिएको फन्डबारे निधि र रावलबीच भनाभन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा आयोजित बैठकमा एमाले नेता भीम रावलले उपप्रधानमन्त्री विमलेन्द्र निधिमाथि आन्तरिक राजनीतिमा भारतलाई घुसाएको आरोप लगाएपछि…

Burj-Khalifa-The-Tallest
१५ भाद्र २०७३, बुधबार ६:३० AM

दुबईमा निर्माणाधीन गगनचुम्वी भवनमा आगलागी

दुबई । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा मङ्गलबार आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर…

mantriparishad
१४ भाद्र २०७३, मंगलवार १२:०० PM

एक्काइस जलविद्युत् आयोजनाको सम्झौता खारेज

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण सुरु र सर्त पालना नगरेको भन्दै विभिन्न २१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए)…

k|wfgdGqL sfof{no jfn'jf6f/df k'iksdn bfxfnsf] cWoIftfdf j;]sf] ltg bnsf] j}7sdf pkl:yt Pdfn] sf+u|]; / Pdfcf]jfbLsf g]tfx? . tl:a/ M k|bLk/fh jGt,/f;;
१४ भाद्र २०७३, मंगलवार ११:४० AM

संविधान संशोधन हुन सक्दैन : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेस केन्द्रित दलसँग सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले गरेको सहमतिको प्रयोजन स्पष्ट नभइ संबिधान संसोधन हुन…

k|wfgdGqL sfof{no jfn'jf6f/df k'iksdn bfxfnsf] cWoIftfdf j;]sf] ltg bnsf] j}7sdf pkl:yt Pdfn] sf+u|]; / Pdfcf]jfbLsf g]tfx? . tl:a/ M k|bLk/fh jGt,/f;;
१४ भाद्र २०७३, मंगलवार ५:५० AM

तीन दलको बैठकमा संविधान संशोधनको गृहकार्य

काठमाडौं । संविधान कार्यान्वयन र मधेशी मोर्चालाई सहमतिमा ल्याउने बिषयमा छलफल गर्न प्रमुख तीन राजनीतिक दलको बैठक बसिरहेको छ ।…

dr. ram baran
१३ भाद्र २०७३, सोमबार २:०२ PM

पूर्वराष्ट्रपति डा. यादवद्वारा देशको स्वाभिमानमा धावा

काठमाडौं । सुन्दा पनि उदेक र अचम्म लाग्ने यो कहानी पूर्वराष्ट्रपति डा. रामवरण यादवको हो । स्वास्थ्योपचारका लागि साउन २०…

1
१३ भाद्र २०७३, सोमबार १२:५१ PM

नेपाली मेला भब्य रुपमा सम्पन्न, मेला भर्न ८ हजार आए (फोटो फिचर)

लाग्थेन स्थान केम्पटेन पार्क रेस कोर्स हो भनेर । अरु बेला घोडा दौड हेर्न विदेशीले भरिने त्यो ठाउं आइतबार नेपालीले…

dr. ram baran
१३ भाद्र २०७३, सोमबार ५:३७ AM

पूर्व राष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको…

1
१३ भाद्र २०७३, सोमबार २:१८ AM

११ बुँदे घोषणा पत्र जारी गर्दै एनआरएन नवौं क्षेत्रिय सम्मेलन सम्पन्न

न्यूजर्सी, गैरआवासीय नेपाली संघको नवांै क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८ अमेरिकाको न्युजर्सी शहरमा ११ बुँदे घोषणा पत्र जारी गर्दै…

Joj:yflksf–;+;bsf] a}7s
Joj:yflksf–;+;bsf] cfOtaf/ a;]sf] a}7sdf dGtJo /fVb} g]skf Pdfn]sf ;f+;b eLd /fjn . tl:a/ M /Tg >]i7, /f;;
१२ भाद्र २०७३, आईतवार २:०८ PM

संविधान संशोधनबारे भारतसँग कुनै छलफल नभएको दाबी

काठमाडौं । सरकारले संबिधान संसोधनका विषयमा भारत सरकारसँग कुनै छलफल नभएको संसदलाई जानकारी गराएको छ । आजको संसद बैठकमा उपप्रधानमन्त्री…

14111804_10153757934588639_474179985_n
१२ भाद्र २०७३, आईतवार १२:२२ PM

अमेरिकामा जारी एनअारएनए सम्मेलनका तस्विर

न्युजर्सी (अमेरिका)— संस्थागत संर्चना परिवर्तनका लागि बहस गर्ने उद्देश्य सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय सम्मेलन न्युजर्सी, अमेरिकामा…

1
११ भाद्र २०७३, शनिबार ४:५६ PM

अमेरिकामा एनआरएनएकाे ९ औं क्षेत्रीय सम्मेलन सुरू (भिडियो /फोटो)

चिरन शर्मा/हाेमप्रसाद लम्साल, न्युजर्सी न्युजर्सी (अमेरिका)— ‘एनआरएन भिजन २०२० एन्ड बियोन्ड’ थिम सहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ क्षेत्रीय…

14114703_10153757916353639_1153949806_o
११ भाद्र २०७३, शनिबार ४:३९ AM

यस्तो छ एनआरएन नवौं क्षेत्रीय सम्मेलनको चहलपहल (फोटो फिचरसहित)

न्युजर्सी । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा शनिबार बिहान ६ बजेदेखि सुरु भएको छ ।…

mohan baiday kiran
११ भाद्र २०७३, शनिबार ४:०४ AM

पुनःसशक्त संघर्ष गर्ने मोहन बैद्यको चेतावनी

बाँके । नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले राष्ट्रियता स्वाधीनताको रक्षाका लागि पुनः सशक्त संघर्ष र आन्दोलन आवश्यक रहेको बताउनुभएको…

final photo
१० भाद्र २०७३, शुक्रबार १:४८ PM

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट आज बिहान त्रिशूली नदीमा बस खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या…

jiva
१० भाद्र २०७३, शुक्रबार ६:३२ AM

प्रमुख संरक्षक लामिछाने अमेरिकी क्षेत्रीय सम्मेलनमा सहभागी नहुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को भोलि (शनिबार) देखि अमेरिकाको न्युजर्सीमा सुरु हुने अमेरिकी नवौं क्षेत्रीय सम्मेलनमा प्रमुख संरक्षक…

PM
१० भाद्र २०७३, शुक्रबार ६:०८ AM

बुढाथोकीले केन्द्रीय सदस्यबाट राजीनामा दिने

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट शुक्रबार बिहान १३ मन्त्रीले सपथ लिएका छन् । उनीहरुलाई शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ…

final photo
१० भाद्र २०७३, शुक्रबार ५:०८ AM

त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, १७ घाइतेको उद्धार

चितवन। रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा…

g]kfnL sfFu|];sf dxfdGqL  8f= zzf+s  sf]O/fnfn] dªunjf/ 6f]vfl:yt lgjf;df lhNnf kf6L{ ;efkltsf] ;Ddfgdf cfof]lht lrofkfg ;df/f]xdf ;xefuL g]kfnL sfFu|];sf ;efklt z]/jxfb'/ b]pjf, jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /f]zg ;fksf]6f, /f;;
९ भाद्र २०७३, बिहीबार ६:५० PM

कस्ता छन कांग्रेसका नयाँ मन्त्री

किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएको छ। योसँगै पुष्पकमल दाहाल नेतृत्व सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्।…

hem
९ भाद्र २०७३, बिहीबार १:५५ PM

वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन

चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको निधन भएको छ । जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा…