ब्रेकिङ न्युज

dubasu
२१ भाद्र २०७३, मंगलवार २:१८ PM

अन्ततः बेलायतले पायो नेपाली राजदूत

बेलायतका लागि नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त हुनुभएको छ । साहित्यिक क्षेत्रमा दुवसु क्षेत्रीका नामले सुपरिचित सुबेदीलाई यसअघिको सरकारले…

lama
२१ भाद्र २०७३, मंगलवार २:१५ PM

कर्णेल लामालाई सफाइ

मंगलवार ओल्ड बेली फौज्दारी अदालतमा अभियोजन पक्षले मुद्दा नचलाउने जनाएपछि जस्टीस स्वीनीको इजलासले लामालाई सफाइ दिएको दिएको हो । जुन…

Nepal-police
२१ भाद्र २०७३, मंगलवार ६:१९ AM

एआईजीसँग आईजीको बोलचाल बन्द

काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र प्रहरीभित्रकै शक्तिशाली मानिने प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीबीच औपचारिक बोलचाल बन्द भएको आठ…

adhyagaman
२१ भाद्र २०७३, मंगलवार ५:३७ AM

नेपालमा बढ्दैछन् अवैध विदेशी

काठमाडौं । अध्यागमन ऐन हदै लचिलो हुँदा नेपालमा नक्कली राहदानी तथा भिसाका प्रयोग र ओभर स्टे (भिसाभन्दा बढी समय बस्ने)…

crime
२० भाद्र २०७३, सोमबार ३:१८ PM

मोहम्मद मस्तकिम त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । नेपाल र भारतमा दर्जनौ ब्यक्तिको हत्याका आरोपी मोहम्द मस्तकिम भनिने रईस मियालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।…

/fi6«klt ljBfb]jL e08f/Ln] dWoklZrd~rn ljZjljBfnosf] ljz]if bLIffGt ;df/f]xdf g]kfnL ;flxTosL ljnIf0f k|ltef Pjd k|]/0ffbfoL JolQmTj emds l3ld/]nfO{ dfgfy{  ljBfjfl/lw pkflw k|bfg ub} .tl:a/ M /f]zg ;fksf]6f, /f;;
२० भाद्र २०७३, सोमबार ३:०५ PM

मैले सम्पूर्ण नेपालीको मन पढेँः झमक

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मपविवि) ले साहित्यकार झमककुमारी घिमिरेलाई आज मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ । विश्वविद्यालयको गत जेठ…

Vice speaker Chitra lekah yadav addressing  at  parliament house during the frist day of Parliament  meeting at Singhadurbar on Friday.
April 28 2006
Post Photo/Bikash Karki/Kantipur
२० भाद्र २०७३, सोमबार ६:०० AM

संस्थापनले चित्रलेखा यादवलाई अध्यक्षमा उठाउने

काठमाडौं । वर्तमान केन्द्रीय समितिमा रहनेहरूले महाधिवेशनमा उम्मेदवार हुन नपाउने व्यवस्था भएकाले महिला संघको नेतृत्व बाहिरबाट ल्याउने तयारी संस्थापनले गरेको…

gyanendra dai
२० भाद्र २०७३, सोमबार ५:५४ AM

महामन्त्री ज्ञानेन्द्र कार्कीलाई बनाइने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी संगठनलाई पूर्णता दिने अभियानमा जुट्नुभएको छ । मनोनीत गर्नुपर्ने २१ जना केन्द्रीय…

kz'kltdf dlxnf bz{gfyL{
xl/tflnsf tLhsf cj;/df cfOtaf/ laxfg}b]lv kz'kltgfy dlGb/df bz{g ub}{ j|tfn' dlxnfx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;
१९ भाद्र २०७३, आईतवार १:५३ PM

पशुपतिमा यसपटकको तीज व्यवस्थित (फोटो फिचरसहित)

काठमाडौं । हारितालिका (तीज) का अवसरमा पशुपतिनाथ मन्दिरमा आज लागेको मेला विगत २७ वर्षमा नै सबैभन्दा व्यवस्थित भएको पशुपति क्षेत्र…

teej_news4166
१९ भाद्र २०७३, आईतवार ५:१९ AM

पशुपतिमा महिला दर्शनार्थीको भीड

काठमाडौं । हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि…

g]sf ;efklt :jb]z lkmtf{
g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf :jf:Yo pkrf/ u/]/ zlgaf/ :jb]z kms{g]qmddf lqe'jg cGt/f{li6«o ljdfg:yndf kqsf/;Fu s'/f ub}{ . ;fydf pkk|wfgdGqL tyf dGqLx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;
१९ भाद्र २०७३, आईतवार ५:१५ AM

सभापति देउवाले कसरी मिलाउँदैछन सन्तुलन

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने बताएका छन्। आकांक्षीहरूको व्यवस्थापन कठिनाइले देउवाले पदाधिकारी मनोनयनमा ढिलाइ…

modhi
१८ भाद्र २०७३, शनिबार २:४६ PM

बुद्धले भारतको भूमिबाट विश्वमा शान्ति फैलाए : भारतीय प्रम मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत वुद्धको भूमि भएको दावी पुनः दोहो-याएका छन् । भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले…

g]sf ;efklt :jb]z lkmtf{
g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf :jf:Yo pkrf/ u/]/ zlgaf/ :jb]z kms{g]qmddf lqe'jg cGt/f{li6«o ljdfg:yndf kqsf/;Fu s'/f ub}{ . ;fydf pkk|wfgdGqL tyf dGqLx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;
१८ भाद्र २०७३, शनिबार १२:१४ PM

सहमतिमा संविधान संशोधन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ । उहाँले भन्नुभयो…

CrZz5ueXgAAKnKM
१८ भाद्र २०७३, शनिबार ६:४७ AM

पहिराले तीन जनाको मृत्यु

ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै…

Bimalendra-Nidhi-1
१८ भाद्र २०७३, शनिबार ३:०४ AM

फास्ट ट्रयाक निर्माण भारतलाईः गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले काठमाडौ-तराई जोड्ने फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिइनुपर्ने धारणा दोहोर्‍याएका छन् ।…

1
१७ भाद्र २०७३, शुक्रबार १२:५६ PM

एनआरएन क्षेत्रिय सम्मेलनमा मनपरी खर्च

काठमाण्डौं । गैरआवासीय नेपाली सँघको आइतवार सम्पन्न क्षेत्रिय सम्मेलनको खर्च विवरण सार्वजानिक गरिएको छ । बिहिबार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन…

hello
१७ भाद्र २०७३, शुक्रबार ७:१४ AM

उपाध्याय राजदूतमा किन दोहोरिए ?

काठमाडौं । सरकारले चीन र भारतबाट उच्चस्तरीय भ्रमणलाई मध्यनजर गर्दै बिहीबार छिमेकी भारत र चीनमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको…

kamal thapa
१६ भाद्र २०७३, बिहीबार ६:११ AM

हिन्दू राष्ट्र पुनस्र्थापनाको प्रस्ताव राप्रपाले ल्याउने

सिराह । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मधेसवादी दलको माग अनुसार संविधान संशोधनको प्रस्ताव ल्याइए त्यससँगै धर्म निरपेक्षताको…

lama bagar
१६ भाद्र २०७३, बिहीबार ६:०३ AM

लामाबगरमा पहिरो, दुईको मृत्यु, पाँच वेपत्ता

दोलखा । दोलखाको लामाबगर–४ छ्योत्छ्योत् भन्ने स्थानमा पहिरो झरी चार घर बगाउँदा दुइ जनाको मृत्यु भएको र पाँचजना नागरिक हराइरहेको…

Baidesik-Rojgar
१५ भाद्र २०७३, बुधबार २:५९ PM

आप्रवासी कामदारसम्बन्धी सार्क घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं । पाकिस्तानमा हुन गइरहेको १९औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा प्रस्तुत हुने ‘आप्रवासी कामदार’ सम्बन्धी घोषणापत्रको प्रारम्भिक मस्यौदा…