२७ असार २०८२, शुक्रबार
Follow Us

बेलायतमा ‘डोको च्यालेन्ज’ रेस (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
४ श्रावण २०८१, शुक्रबार २१:५७

लण्डन । बेलायतमा डोको च्यालेन्ज रेस सम्पन्न भएको हो ।
२५० गोर्खा सिग्नल स्क्वाड्रनले शुक्रवार ३० सिग्नल रेजिमेन्टमा स्वान डोको च्यालेन्ज आयोजना गरेको हो ।

डोको रेसलाई बेलायती सेनाले साहासिक खेलको रुपको आयोजना गर्दै आएको छ ।

सहभागीहरूले १५ किलो तौलको परम्परागत नेपाली डोको बोकेर ५.८ किलोमिटर यात्रा पुरा गरेका थिए ।

धेरै पढिएको