२० बैशाख २०८१, बिहीबार
Follow Us

बेल्जियममा कवि श्रेष्ठ सम्मानित

नेपालब्रिटेन डट कम्
७ मंसिर २०७३, मंगलवार ०९:२७

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले बरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी कवि तीर्थ श्रेष्ठलाई सम्मान गर्दै । कार्यक्रममा सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा गर्नुभयो ।