८ श्रावण २०८२, बिहीबार
Follow Us

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

नेपालब्रिटेन संवाददाता
२१ बैशाख २०७८, मंगलवार १२:३०

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका उपलब्ध स्थायी कमिटी सदस्यको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बुधबार संसद् सचिवालयलाई सरकारलाई समर्थन छैन भनेर लिखित जानकारी दिने निर्णय भएको छ । यस्तै, बैठकले लुम्बिनी प्रदेश सरकारलाई वैधानिक मान्यता नदिने निर्णय पनि गरेको छ ।

धेरै पढिएको