१७ कार्तिक २०८२, सोमबार
Follow Us

उपराष्ट्रपति यादव डेंगु, सिभिल अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०८०, बिहीबार ०६:२३

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना हुनु भएको छ ।

डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि बुधबार साँझ सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

धेरै पढिएको