फिचर फाेटाे
नेपाली काँग्रेसको घोषणापत्र सार्वजनिक
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय ललितपुरमा मंगलबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु । तस्बिर: रोशन सापकोटा

