२५ असार २०८१, सोमबार
Follow Us

फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठुलो दल

काठमाडौँ । फ्रान्सको संसदीय निर्वाचनको प्रारम्भिक परिणामले आश्चर्यजनक नतिजा दिने सम्भावना देखिएको छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्‍याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ । वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच भएको रणनीतिक सहमतिका कारण यो सम्भव..

एमाले बागमती सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिएको छ । बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्। बागमतिमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री..

मुख्य समाचार

 

एक अर्बको लगानीमा ‘रिसोर्ट’ सञ्चालन

चितवन- कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको..

नेपालब्रिटेन संवाददाता

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी,..

मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर: नयाँ पर्यटकीय गन्तव्य

हेटौंडा | धार्मिक पर्यटनका हिसाबले मकवानपुरको भीमफेदी गाउँपालिका एक अनौठो गन्तव्य बनेको छ। यहाँको लटारम्मेश्वर महादेवको मन्दिरले धेरैलाई आकर्षित गरिरहेको छ। यस क्षेत्रको विशिष्ट..

कारागारका जेलर घुससहित अख्तियारको नियन्त्रणमा

पश्चिम नवलपरासी । कारागार कार्यालय पश्चिम नवलपरासीका कारागार प्रशासक (जेलर) एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालबाट..

ताजा खबर

 

‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’

काठमाडौँ । पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे अनेक अड्कल बाजी शुरु भएको छ । रोनाल्डोले यस अघि नै यो आफ्नो अन्तिम युरोकप..

गणेश नेपालीको गजलमा जोस अनुजको स्वर र अभिनय

धनगढी । गणेश नेपालीको गजलसंग्रह एकलव्यभित्र रहेको  शीर्ष गजलमा कैलालीको अत्तरियाका युवा व्यवसायीसमेत रहेका गायक जोस अनुजले स्वर दिएका छन्। मान्छेका असन्तुस्टि, स्वार्थ, देखासिकी,..

फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठुलो दल

काठमाडौँ । फ्रान्सको संसदीय निर्वाचनको प्रारम्भिक परिणामले आश्चर्यजनक नतिजा दिने सम्भावना देखिएको छ । पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्‍याली पार्टी पछिल्लो अनुमानमा..

एमाले बागमती सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिएको छ । बागमती सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्। बागमतिमा..

भर्खरै

एक अर्बको लगानीमा ‘रिसोर्ट’ सञ्चालन

चितवन- कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको..

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका..

मकवानपुरको लटारम्मेश्वर महादेवको मन्दिर: नयाँ पर्यटकीय गन्तव्य

हेटौंडा | धार्मिक पर्यटनका हिसाबले मकवानपुरको भीमफेदी गाउँपालिका एक अनौठो..

‘यस कारण रोनाल्डोले लिदैनन् सन्यास’

काठमाडौँ । पोर्चुगल युरोकपबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले..

डायस्पोरा

 

दोहोरी गायकद्धय चोलेन्द्र पौडेल र कला लम्साल लण्डनमा

लन्डन। लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल र कला लम्साल बेलायत आइपुगेका छन्। उनीहरू नेपालब्रिटेन डट कमको वार्षिक समारोहलगायत बेलायतमा विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा..

पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध

लण्डन। नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको छ। १४ जुलाईमा हुने छैटौं महाधिवेशनका लागि शनिबार भएको मनोनयन दर्तामा अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र..

यी हुन् विगत १५ वर्ष बेलायतमा चर्चाको शिखरमा रहेका व्यक्तित्वहरु !

लन्डन । नेपालब्रिटेन डट कमले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष बेलायतका सक्रिय १० चर्चित समाजसेवीहरुलाई सम्मान गर्दै आएको छ । नेपाली समाजमा परोपकार, खेलकुद, कलासाहित्य लगायतका..

नेपालब्रिटेन डट कमको वार्षिकोत्सव १ सेप्टेम्वरमा लण्डनमा हुने

चर्चित १० व्यक्तित्वले सम्मान पाउने लन्डन । बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कमले आफ्नो १७ औं वार्षिकोत्सव आगामी सेप्टेम्वर १ तारिख आइतबार मनाउने भएको छ । सन् २००७ को जुन महिनादेखि..

अन्तर्वार्ता

 

एनआरएन अभियान झन् शक्तिशाली बन्नुपर्छ : जीवा लामिछाने (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय..

जनतामा धेरै निरासा बढ्यो: गगन थापा, महामन्त्री नेपाली कांग्रेस

नेपालका राजनीतिक दलहरुमा किन कुनै पनि युवा नेता चाँडै उच्च नेतृत्वमा..

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

 

 

पत्रपत्रिकाबाट

 

यूकेवासी पहिचान पक्षधरहरूले कुमार लिङ्देनको मञ्च त्यागे, नयाँ संस्था गठन

लण्डन । यूकेबाशी पहिचानपक्षधरहरूले कुमार लिङ्देन अध्यक्ष रहेको संघीय..

पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध

लण्डन। नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको..

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाई हुदै

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च..

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

July 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

सर्वेक्षण

Loading poll ...