http://www.stgeorgescollege.ac/http://nepalbritain.com/ad/bb.jpghttp://nepalbritain.com/ad/final_ advertise.pdf
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
नयाँ संविधानमा िहंसारहित समाजको कल्पना गर्नुपर्छ
काती रुसकोला, स्वयसेविका

समयसीमा मै नयाँ संविधान बन्छ ?

बेलायतका लागि नवनियुक्त राजदुत डा सुरेसचन्द्र चालिसेले आफ्नो पहिलो भेटघाट भिसीद्धय लक्छेमान लच्छिमान गुरुङ्ग र तुल बहादुर पुनलाई भेटेर सुरु गर्नु भएको छ ।

नेपालब्रिटेन डट् कम्
सबै क्षेत्रमा महिलालाई आधा अधिकार चाहिन्छ
पद्मिनी प्राधानांग, अध्यक्ष सशक्ति नेपाल
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режреп рдлреЗрдмреНрд░рд╡рд░реА, реирежрезреж
शिक्षा मन्त्रालय अगाडि नाराबाजी
सोमबार राजधानीस्थित शिक्षामन्त्रालय अगाडि अस्थायी शिक्षकशिक्षिकाहरुद्वारा आयोजना गरिएको धर्ना तथा विरोध प्रदर्शन कार्यक्रममा नाराबाजी गर्दै ।
तस्वीर: नेपालब्रिटेन डट् कम्        थप तस्वीरहरू
समाजलाई फुटाएर भन्दा जुटाएर काम गर्नु पर्छ
वेलायतमा हाम्रो नेपाली समाज एउटा नयां समाजको रुपमा सृजित भइरहेको छ । समाजको साथ साथै संस्कृति र परम्परागत गतिबिधि पनि संगै आउने भएकोले पहिलेको भन्दा धेरै गतिबिधिहरु तथा कार्यक्रम हुनु स्वभाविक नै हो । तर यस्ता गतिबिधिहरुले समाजलाई फुटाएर भन्दा पनि जुटाएर लाने गरि आयोजना हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
विजय थापा, एनआरएनए केन्द्रिय सदस्य तथा समाजसेवी
Opinions
देशको आर्थिक क्रान्तिका लागि गैरआवासीय नेपाली
रोजगारीका लागि आर्थिक सम्पन्नताका लागि या राम्रो अवसरको खोजिमा विदेश पलायन हुने क्रम  बढ्दो छ। निश्चल नै देश र समाज परिवर्तनको लागि  यो राम्रो संकेत होइन। यो विदेशिने क्रमलाई  रोक्नका लागि देशले विभिन्न अवसरहरूको सृजना गरी हरेक गाउँटोल, बस्ती र शहरलाई बसौं बसौं  बनाउन पर्दछ र हर-नागरिकको भोलीको भविष्यप्रति आश्वस्त हुने वातावरण सृजना गर्नु पर्ने हुन्छ।
खेमराज रानाभाट
पत्रकारितासँग मेरो साइनो
तरबार चलाउने काम भन्दा कलम चलाउने ब्यत्ति बढी सतर्क भएर अघि बढनुपर्दछ । गलत कलम चलाएकै भरमा कतिपय पत्रकार मित्र पलाएन भएका छन ।
सन्तोष न्यौपाने

рдПрдирдЖрд░рдПрди рдпреВрдХреЗрджреНрдзрд╛рд░рд╛ рдЖрдпреЛрдЬрд┐рдд рдЕрдиреНрддрд░рдХреНрд░рд┐рдпрд╛ рдХрд╛рд░реНрдпрдХреНрд░рдорд▓рд╛рдИ рд╕рдореНрдмреЛрдзрди рдЧрд░реНрджреИ рдиреЗрдкрд╛рд▓реА рдХрд╛рдВрдЧреНрд░реЗрд╕ рд╕рдВрд╕рджрд┐рдп рджрд▓рдХрд╛ рдиреЗрддрд╛ рд░рд╛рдордЪрдиреНрджреНрд░ рдкреМрдбреЗрд▓ ред
थप आँखीझ्यालहरु
गुगलको मोबाइल सपुटवेयर
सर्च ईाजन गुगलले उत्पादन गरेको नयाँ मोबाइल सपुटवेयर यान्ड्रोइडको परीक्षण गरेको छ । मोबाइलमा प्रयोग हुने सपुटवेयरको सहायोगले इन्टरनेट पनि चलाउन गीत सुन्न र फोटो पनि खिच्न मिल्ने गुगलले विश्वास लिएको छ ।
Science
१२ अरब वर्षअघिको ब्रह्माण्ड
अन्तरिक्षको गहिराइमा पुगेर ब्रह्माण्ड निर्माणबारे विवाद सुल्झाउन वैज्ञानिकहरु एक कदम अघि बढेका छन् । युरोपियन स्पेस एजेन्सीद्वारा छाडिएको हसे्रल स्पेस अब्जर्वेटरीमा जर्डान गरिएको स्पायर नामको उपकरणले १२ अरब वर्ष पहिलेको अवस्थालाई स्मरण गराउने तस्बिर खिच्न सफल भएको छ ।
Science
मेरो साधारण जिन्दगी     रामु गैरे
#
देश पेर्मी नेताहरुलाई मेरो आग्रह     योगेन्द्र जोगी
#
तिम्रो कुरा सुनेर ...................     बिश्वकाजी राई
#
हाम्रा नेताहरुको वास्तविकता     रामु गैरे
#
टोकियो सहर ...........     दिलिप योन्जन
#
Live Band Competition 2010 by Aayam Sound & Vison
Valentines Eve Special 2010
Special Live Concert and Dance Party
स्पेसटाइमका अध्यक्ष जमिम शाहको गोली हानी हत्या
स्पेसटाइम नेटवर्कका अध्यक्ष तथा उद्यमी जमिम शाहको राजधानीको व्यस्त सडकमा दिनदहाडै गोली हानी हत्या गरिएको छ ।
प्रतिमा बास्कोटा
#
७ अर्बको रेलमार्गमा सम्झौता हुने
सरकारले राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका बेला ४ समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको छ ।
लोकमणि राई
#
मन्त्रीहरूको भ्रमण खर्चमा अनियमितता भएको आशंका
संसदको सार्वजनिक लेखा समितिले मन्त्रीहरूको भ्रमण खर्चमा अनियमितता भएको आशंकामा छानबिन सुरु गरेको छ ।
राजेन्द्र फुयाँल
#
कतारका तमूहरुले तमू सहकारी स्थापना गर्ने
कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारले तमू सहकारी (वित्तिय) संस्था लिमिटेडको स्थापना गर्ने भएका छन् । तमूहरुलाई आर्थिक स्वाबलम्बन बनाउन, स्वरोजगारको वातावरण निर्माण गर्न, समृद्ध तमू समाज र समृद्ध नेपाल बनाउने उद्धेश्यले सहकारी संस्थाको स्थापना गर्ने भएको हो ।
Spacer
विश्वब्यापी गजल प्रतियोगितामा १८ देशबाट १६१ को सहभागिता
प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सहआयोजनामा संचालन भएको विश्वब्यापी रेडियो गजल प्रतियोगिता आयोजकहरुको रि कोअर्डिनेटङ मिटिङ गत ६ फ्ब्रुअरी दिन ब्रुनाईको सेरियामा सम्पन्न भएको छ।
Spacer
रञ्जना बनिन दोस्रो वुमेन च्याम्पियन २०१०
नेपाल अटोमोबाइल स्पोर्टस एशोसिएशन नासा काठमाडौं जिल्ला कमिटी र नासा वुमन बाइकर्स ग्रुपको संयुक्त आयोजनामा सम्पन्न दोस्रो वुमन बाइकर्स च्याम्पियनसिप र्याली २०१० को च्याम्पियन रञ्जना श्रेष्ठ बनेकी छिन् ।
Spacer
माओवादी शान्ति सम्झौता अनुसार नै चल्छः प्रचण्ड
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत नेकपा माओवादी विस्तुत शान्ति सम्झौता अनुसार नै चल्न चाहेको बताउनु भएको छ।
Spacer
जमिमको हत्यासम्बन्धि छानविन गर्न समिति गठन
च्यानल नेपाल एवम् स्पेस टाइम नेटवर्कका अध्यक्ष जमिम शाहको आइतबार राजधानीमा भएको निर्ममतापूर्वक हत्यासम्बन्धि छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ।
Spacer
संसदको छैठौँ अधिवेशन अन्त्य
गत असार २४ गते बुधबार प्रारम्भ भई सोमबार माघ २५ गते सोमबारसम्म जम्मा २१६ दिन चालु रहेको व्यवस्थापिका-संसदको छैठौँ अधिवेशन सोमबारबाट अन्त्य भएको छ।
Spacer
अधिकारसँगै कर्तव्य नभुलौँ: मन्त्री पोखरेल
सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता शङ्कर पोखरेलले प्रत्येक नागरिकले आफ्नो अधिकारका साथै कर्तव्य बिर्सन नहुने बताउनुभएको छ ।
Spacer
नेपाली काङ्ग्रेसको संसदीय दलको घोर भर्त्सना
नेपाली काङ्ग्रेस संसदीय दलको सोमबार बसेको बैठकले स्पेशटाईम नेटवर्क प्रालिका अध्यक्ष जमिम शाहको हत्याको घोर भर्त्सना गर्दै हत्यामा संलग्न हत्याराहरुको पहिचान गरी  कारवाही गर्न माग गरेको छ ।
Spacer
दुर्घटनामा मर्नेको सङख्या चार पुग्यो, १० को अवस्था गम्भीर
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलरासीको दाउन्नेमा आज भएको सवारी दुर्घटनामा परेर चारजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  ।
Spacer
मोटरसाईकलवाट खसेर महिलाको मृत्यु
चितवनको रत्ननगर-२ शान्तिचोकमा गुडिराखेको मोटरसाईकलबाट खसेर सोमबार एक महिलाको मृत्यु भएको छ । टाँडीबाट पूर्वतर्फ जाँदै गरेको ना.१ प ४७९६ नम्बरको मोटरसाईकलबाट खसेर स्थानीय उमा पाठकको ज्यान गएको हो ।
Spacer
नयाँ संविधान सात दिनमैः सीपी गजुरेल
एकीकृत नेकपा -माओवादी)का नेता सीपी गजुरेलले नयाँ संविधान लेखनका निम्ति सबै मस्यौदाहरु तयार भैसकेकाले निर्धारित समयभित्रै नयाँ संविधान निर्माण हुने बताउनुभएको छ ।
Spacer
अपराधी पत्ता लगाउने प्रमको दृढता
प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले सञ्चार उद्यमी जमिम शाहका हत्यारालाई पत्ता लगाइ कारबाही गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभएको छ ।
Spacer
तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण
बङ्गलादेशमा सञ्चालित एघारौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दो खेलमा सोमबार नेपाललाई थप दुईवटा स्वर्ण पदक प्राप्त भएको छ ।
Spacer
एनडिएफ रेडिङ क्षेत्रिय सम्मेलन सम्पन्न
नेपाली लोकतान्त्रिक मन्च बेलायतको रेडिङ क्षेत्रिय कमिटिको तेस्रो सम्मेलन सम्पन्न भएको छ | रेडिङकै सिमेट्री जन्सन स्थित वायर हाउस हलमा ठुलो सहभागिता बीच सम्पन्न उक्त सम्मेलनमा रेडिङ क्षेत्रमा बसोबास गर्ने प्रगतीशिल बिचार राख्नेहरुबाट २५ सदस्यिय नयाँ कार्यसमिती निर्माण भएको छ |
Spacer
नेपाली एकता समाजको क्षेत्रीय भेला सम्पन्न
युएई नेपाली एकता समाज शारजाह क्षेत्रीय समितिको १८ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भयो ।
Spacer
तीनै सुरक्षा निकायका पदाधिकारीको बैठक
गृह राज्यमन्त्री रिजवान अन्सारीले राजधानीको पछिल्लो सुरक्षा स्थितिबारे बुझ्ने उद्देश्यले आज आफ्नो कार्यकक्षमा काठमाडौँ उपत्यकाका तीनवटै सुरक्षा निकायका पदाधिकारीहरूसँग छलफल गर्नुभयो ।
Spacer
सुकुमवासीले जग्गाधनी पुर्जा पाएनन्
वर्र्षौंदेखि नवलपरासीका विभिन्न स्थानमा बस्दै आएका  सुकुमवासीले अझै जग्गाधनी पुर्जा पाएका छैनन् । जिल्लाका विभिन्न स्थानमा रहँदै आएका करिब हजारौँ सुकुमवासीले अझै पनि जग्गाधनी पुर्जा नपाएका हुन् । 
Spacer
पक्षीजन्य वस्तु आयातमा रोक
जिल्लामा बाहिरी जिल्लाबाट आयात गरिने पक्षीजन्य वस्तुहरू हाँस, कुखुरा, परेवा र दाना आयातमा रोक लगाइएको छ ।
Spacer
खैरो हिरोइनसहित एक पक्राउ
कपिलवस्तु प्रहरीले आइतबारराति तौलिहवाका स्थानीय एक नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ । सदरमुकाम तौलिहवाको भिक्षुचोकबाट १० पुरिया खैरो हिरोइनसहित स्थानीय ४० वर्षीय पारस जैसवाललाई पक्राउ गरिएको प्रहरी निरीक्षक केदार खनालले बताउनुभयो ।
Spacer
थप समाचारहरु
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
MOMO
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://www.imeremit.com/
http://nepalbritain.com/test.html
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker