२४ असार २०८१, आईतवार
Follow Us

बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढिरहेको बेला उनले आफ्नो उम्मेदवार नछोड्ने जिकिर गरिरहेका छन् । एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले आफुले उम्मेदवारी नछोड्ने बताउदै भने-‘जबसम्म भगवान आफैं नआउनुहुन्छ र मलाई उम्मेदवारी छोड्न भन्नुहुन्छ, तबसम्म म..

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको  कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ । सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह..

मुख्य समाचार

 

आज यी नदीमा बाढीको जोखिम उच्च, सतर्कता अपनाउन आह्वान

काठमाडौँ । बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएअनुसार आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदीहरुका साथै कन्काई, कमला र पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने छ । आज दाङ, बाँके, बर्दिया,..

नेपालब्रिटेन संवाददाता

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न भएको..

इङ्गल्याण्ड र नेदरल्यान्ड युरोकपको सेमिफाइनलमा

लन्डन । इग्ल्यान्ड र नेदरल्यान्ड युरोकपको सेमिफाइनलमा पुगेका छन् । इग्ल्यान्डले स्वीटजरल्यान्डलाई पेनालन्टी सुटआउटमा ५–३ ले र नेदरल्यान्डले टर्कीलाई २–१ ले पराजित गरेर सेमिफाइनलमा..

बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता

काठमाडौं । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म..

ताजा खबर

 

पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुई जनाको खोजी गरिँदै

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटिएको छ । अन्य दुई जनाको खोजी जारी छ । पहिरोमा पुरिएकी ४० वर्षीया हीरा नेपालीको शव गए राति..

पहिरोले प्रहरी चौकीमा क्षति

ढोरपाटन । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो..

बाइडेनलाई उम्मेदवारी छोड्न चन्दादाताको दबाब

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आगामी राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढिरहेको बेला उनले आफ्नो उम्मेदवार नछोड्ने जिकिर गरिरहेका छन् । एबीसी न्यूजसँगको अन्तर्वार्तामा बाइडेनले..

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको  कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ । सप्तकोशीमा..

भर्खरै

पहिरोमा पुरिएकी महिलाको शव भेटियो, दुई जनाको खोजी गरिँदै

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोमा..

पहिरोले प्रहरी चौकीमा क्षति

ढोरपाटन । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति..

आज यी नदीमा बाढीको जोखिम उच्च, सतर्कता अपनाउन आह्वान

काठमाडौँ । बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी..

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा..

डायस्पोरा

 

यी हुन् विगत १५ वर्ष बेलायतमा चर्चाको शिखरमा रहेका व्यक्तित्वहरु !

लन्डन । नेपालब्रिटेन डट कमले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष बेलायतका सक्रिय १० चर्चित समाजसेवीहरुलाई सम्मान गर्दै आएको छ । नेपाली समाजमा परोपकार, खेलकुद, कलासाहित्य लगायतका..

नेपालब्रिटेन डट कमको वार्षिकोत्सव १ सेप्टेम्वरमा लण्डनमा हुने

चर्चित १० व्यक्तित्वले सम्मान पाउने लन्डन । बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कमले आफ्नो १७ औं वार्षिकोत्सव आगामी सेप्टेम्वर १ तारिख आइतबार मनाउने भएको छ । सन् २००७ को जुन महिनादेखि..

श्री बालेश्वरी देवीलाई बेलायतमा अन्तराष्ट्रिय अवार्ड

लण्डन । श्री बालेश्वरी देवीले बेलायतमा विश्वव्यापी प्रेरणा अवार्डद्धारा सम्मानित भएकी छन्। उनलाई इन्टरनेशनल ड्राइभरसिटी फोरमले गत महिना चेल्सीमा आयोजित समारोहमा उक्त अवार्ड प्रदान..

यस्तो छ, नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन तालिका

लण्डन । जुलाई १४ तारिख हुने नेपाल पत्रकार महासंघ यूके शाखाको निर्वाचनको लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । निर्वाचन समितिका संयोजक नरेश खपांगी मगरका अनुसार शाखाको नयां नेतत्वको..

अन्तर्वार्ता

 

एनआरएन अभियान झन् शक्तिशाली बन्नुपर्छ : जीवा लामिछाने (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय..

जनतामा धेरै निरासा बढ्यो: गगन थापा, महामन्त्री नेपाली कांग्रेस

नेपालका राजनीतिक दलहरुमा किन कुनै पनि युवा नेता चाँडै उच्च नेतृत्वमा..

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

 

 

पत्रपत्रिकाबाट

 

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाई हुदै

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च..

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले..

श्री बालेश्वरी देवीलाई बेलायतमा अन्तराष्ट्रिय अवार्ड

लण्डन । श्री बालेश्वरी देवीले बेलायतमा विश्वव्यापी प्रेरणा अवार्डद्धारा..

युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया खेल्दै

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज इङल्याण्ड र स्लोभाकियाबीच खेल हुदै छ ।..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

July 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

सर्वेक्षण

Loading poll ...