९ भाद्र २०८२, सोमबार
Follow Us

साथ खोज्दै अध्यक्ष प्रचण्ड विप्लप निवासमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव भेट्न उनको निवास ललितपुरको हरिसिद्धि पुगेका छन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले प्रचण्ड र विप्लवबीच बिहान सवा १० बजेदेखि छलफल सुरू भएको जानकारी दिए । श्रोतका अनुसार प्रचण्डले विप्लवलाई..

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौँ, भदौ ९ गते । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ ।..

मुख्य समाचार

 

बीरगञ्जका ७१ जनामा हैजा संक्रमण पुष्टि

वीरगञ्ज । वीरगन्जका दर्जनभन्दा बढी अस्पतालमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी उपचार गराइरहेका छन् । तीमध्ये ७१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राजु साहका अनुसार हिजो आइतबार साँझ ७ बजेसम्मको तथ्यांकमा ७१ जनामा हैजा प्रमाणित भएको हो । संक्रमित पुष्टि भएकामध्ये सबैभन्दा धेरै..

नेपालब्रिटेन संवाददाता

दुई छोरीलाई करणी गर्न खोज्ने बाबु पक्राउ

गोरखा । आफ्नै छोरी र दाईको छोरीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाको शहिद लखन गाउँपालिकाका ३ का ३४ वर्षीय (नाम परिवर्तित) ज कुमार रहेको..

गुन्डा नाइके रेस लामा चाबहिलबाट पक्राउ

काठमाडौँ । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ करिब साढे आठ बजे चाबहिलस्थित ए वन क्याफेबाट पक्राउ गरेका..

जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा होटेल सञ्चालक पक्राउ

काठमाडौँ । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम-२३ का ४५ वर्षीय..

Moransh

ताजा खबर

 

तारकेश्वरको साङ्ला खोलामा खस्यो इभी माइक्रो बस

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-७ मा आज बिहान इभी माइक्रो बस साङ्ला खोलामा खसेको छ । काठमाडौँ नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा..

नेपाली जनसम्पर्क समिति मलेसियाको बैठक सम्पन्न

काठमाडौं । नेपाली जनसम्पर्क समिति मलेसियाको बैठकले आगामी अधिवेशनको तयारी,संगठनको आन्तरिक व्यवस्थापन,सदस्यता नविकरण अभियान, तथा सामाजिक र राजनीतिक गतिविधिका बारेमा छलफल गरेको छ..

साथ खोज्दै अध्यक्ष प्रचण्ड विप्लप निवासमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव भेट्न उनको निवास ललितपुरको हरिसिद्धि पुगेका छन् । प्रचण्डका स्वकीय सचिव गोविन्द..

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौँ, भदौ ९ गते । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक..

भर्खरै

बीरगञ्जका ७१ जनामा हैजा संक्रमण पुष्टि

वीरगञ्ज । वीरगन्जका दर्जनभन्दा बढी अस्पतालमा १ सय ६१ झाडापखाला तथा हैजाका..

दुई छोरीलाई करणी गर्न खोज्ने बाबु पक्राउ

गोरखा । आफ्नै छोरी र दाईको छोरीलाई करणी गर्न खोजेको आरोपमा प्रहरीले..

तारकेश्वरको साङ्ला खोलामा खस्यो इभी माइक्रो बस

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-७ मा आज बिहान इभी माइक्रो बस..

नेपाली जनसम्पर्क समिति मलेसियाको बैठक सम्पन्न

काठमाडौं । नेपाली जनसम्पर्क समिति मलेसियाको बैठकले आगामी अधिवेशनको..

धेरै पढिएको

डायस्पोरा

 

स्पेनमा कुलमानले भने – समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक

स्पेन - हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका..

बेलायतमा जन्मिएका १५ वर्षीय किशोरले लेखे नेपालका बालबालिका लक्षित चित्रकथा

लन्डन । बेलायतमा जन्मी हाल बर्नमथ शहरमा बस्दै आएका १५ वर्षीय किशोर आरोन रेग्मीले नेपालका बालबालिकाहरुलाई लक्षित गर्दै चित्रकथा लेखेका छन् । अंग्रेजी भाषामा उनले लेखेको “ह्यारी एण्ड द..

श्रीमद्भागवतमा संकलित खाद्यान्न च्यारिटी संस्थालाई दान

लण्डन । नेपालका चर्चित कथावाचक पण्डित कुवेर सुवेदीको उपस्थितिमा लण्डनमा सम्पन्न साताव्यापी श्रीमद्भागवत कार्यक्रममा संकलित खाद्यान्न सामग्री एक च्यारिटी संस्थालाई दान गरिएको छ। गत..

अल्डरसटमा पण्डित कुवेर सुवेदीले सुनाए ‘हरितालिका तीज’ को महत्व

लण्डन । नेपालका प्रख्यात धर्मगुरु पण्डित कुवेर सुवेदीले वेलायतमा आयोजित विशेष धार्मिक कार्यक्रममा हरितालिका तीजको महत्वबारे कथा वाचन गरेका छन्। विहीवार अल्डरसटस्थित पशुपति मन्दिरमा..


अन्तर्वार्ता

 

संवैधानिक आयोग धेरै भए, पुनरावलोकन गर्न जरुरी छ : योगेश कुमार भट्टराई

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेशकुमार भट्टराईले..

बेलायती सेनामा समान पेन्सन छ : बेलायती राजदूत रब फेन

भूपु गोार्खाहरुको समस्याका बारेमा गोर्खा वेलफेयर ट्रस्टले सोच्नु..

पत्रपत्रिकाबाट

 

स्पेनमा कुलमानले भने – समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक

स्पेन - हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व..

बेलायतमा जन्मिएका १५ वर्षीय किशोरले लेखे नेपालका बालबालिका लक्षित चित्रकथा

लन्डन । बेलायतमा जन्मी हाल बर्नमथ शहरमा बस्दै आएका १५ वर्षीय किशोर आरोन..

श्रीमद्भागवतमा संकलित खाद्यान्न च्यारिटी संस्थालाई दान

लण्डन । नेपालका चर्चित कथावाचक पण्डित कुवेर सुवेदीको उपस्थितिमा लण्डनमा..

अल्डरसटमा पण्डित कुवेर सुवेदीले सुनाए ‘हरितालिका तीज’ को महत्व

लण्डन । नेपालका प्रख्यात धर्मगुरु पण्डित कुवेर सुवेदीले वेलायतमा आयोजित..

मल्टिमिडिया

 

पाकिस्तान सरकारले बन्द गरिदियो इमरान खान निकट २७ युटयुब च्यानल

काठमाडौं । पाकिस्तानका जनताले अब पूर्व प्रधानमन्त्री इमरान खानको आवाज..

वैज्ञानिक कल्पनामा आधारित चलचित्र ‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स फिल्म फेस्टिभलपछि चर्चा चुलिँदै

काठमाडौं। वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक..

‘प्रोजेक्ट नजिक ’को पहिलो इपिसोडमा अतिथी बने मनोज कुमार केसी

काठमाडौं । लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक..

हृदयघातका कारणले अभिनेत्री शेफाली जरीवालाको निधन

मुम्बई – चर्चित रियालिटी शो बिग बोस १३ की सहभागी तथा अभिनेत्री शेफाली..

विचार विश्लेषण

 

“धर्मदर्शन फाउन्डेसन नेपाल: भविष्यको सनातन ज्योति”

"धर्म दर्शन फाउन्डेसन नेपाल" भविष्यमा नेपालको एक प्रमुख धार्मिक, सांस्कृतिक र समाजसेवी संस्था बन्न पुगेको थियो । २०७७/७८ सालमा स्थापनाभई समाज कल्याण परिषदमा २५४५९० दर्ता नं.का साथ आवद्ध..