२४ असार २०८१, आईतवार
Follow Us

यूकेवासी पहिचान पक्षधरहरूले कुमार लिङ्देनको मञ्च त्यागे, नयाँ संस्था गठन

लण्डन । यूकेबाशी पहिचानपक्षधरहरूले कुमार लिङ्देन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च त्यागी नयाँ संगठन निर्माण गरेका छन्। यूकेमा राष्ट्रिय पहिचान परिषद् प्रवास यूकेको गठन भएको हो। देबी बहादुर तुम्बाहाङ्फेको अध्यक्षतामा ४५ केन्द्रीय सदस्य सहित राष्ट्रिय पहिचान परिषद् प्रवास..

भुटानी शरणार्थी र गिरीबन्धुमा काँग्रेस-एमाले मिलेको हो ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारलाई सामसुम पार्नका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच सम्झौता भएको भए स्वीकार्य नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकका बोल्दै उनले भ्रष्टाचारका ठूला काण्ड मिलाउन दुई मिलेको भए मान्य नहुने बताएका हुन् । गठबन्धन..

मुख्य समाचार

 

यूकेवासी पहिचान पक्षधरहरूले कुमार लिङ्देनको मञ्च त्यागे, नयाँ संस्था गठन

लण्डन । यूकेबाशी पहिचानपक्षधरहरूले कुमार लिङ्देन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च त्यागी नयाँ संगठन निर्माण गरेका छन्। यूकेमा राष्ट्रिय पहिचान परिषद् प्रवास यूकेको गठन भएको हो। देबी बहादुर तुम्बाहाङ्फेको अध्यक्षतामा ४५ केन्द्रीय सदस्य सहित राष्ट्रिय पहिचान परिषद् प्रवास यूकेको केन्द्रीय समिति गठन गरिएको छ। ६..

नेपालब्रिटेन डट कम्

काँग्रेस-एमालेद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल राजीनामा दिन काँग्रेस र एमालेले माग गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै काँग्रेस संसदीय दल र एमाले संसदीय..

धिरज र उपासनाको कुस्मा असोज ३ मा रिलिज हुने

काठमाडौँ । फिल्म कुस्माको प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले कुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् । धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको कुस्मालाई..

नेप्सेमा २१ अंकको वृद्धि

काठमाडौं । नेप्से परिसूचक आइतबार २१ प्रतिशतले बढेको छ । नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ३२५ कम्पनिको ८० हजार ८३८ कारोबारमा ६..

ताजा खबर

 

माधव नेपालको दोकान बन्द भयो: महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालहरुको दोकान बन्द भएको टिप्पणी गरेका छन् । एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग..

कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो । कोपा अमेरिकामा अर्जेन्टिना, क्यानडा, उरुग्वे र..

भुटानी शरणार्थी र गिरीबन्धुमा काँग्रेस-एमाले मिलेको हो ?

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचारलाई सामसुम पार्नका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच सम्झौता भएको भए स्वीकार्य नहुने बताएका छन् । आइतबार..

जेठ २८ गतेदेखि हालसम्म बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी..

भर्खरै

यूकेवासी पहिचान पक्षधरहरूले कुमार लिङ्देनको मञ्च त्यागे, नयाँ संस्था गठन

लण्डन । यूकेबाशी पहिचानपक्षधरहरूले कुमार लिङ्देन अध्यक्ष रहेको संघीय..

माधव नेपालको दोकान बन्द भयो: महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एकीकृत समाजवादीका..

कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा

काठमाडौँ । कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा भएको छ । क्वाटरफाइनलका..

काँग्रेस-एमालेद्वारा मुख्यमन्त्री सोडारीको राजीनामा माग

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई तत्काल..

डायस्पोरा

 

दोहोरी गायकद्धय चोलेन्द्र पौडेल र कला लम्साल लण्डनमा

लन्डन। लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल र कला लम्साल बेलायत आइपुगेका छन्। उनीहरू नेपालब्रिटेन डट कमको वार्षिक समारोहलगायत बेलायतमा विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा..

पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध

लण्डन। नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको छ। १४ जुलाईमा हुने छैटौं महाधिवेशनका लागि शनिबार भएको मनोनयन दर्तामा अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र..

यी हुन् विगत १५ वर्ष बेलायतमा चर्चाको शिखरमा रहेका व्यक्तित्वहरु !

लन्डन । नेपालब्रिटेन डट कमले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष बेलायतका सक्रिय १० चर्चित समाजसेवीहरुलाई सम्मान गर्दै आएको छ । नेपाली समाजमा परोपकार, खेलकुद, कलासाहित्य लगायतका..

नेपालब्रिटेन डट कमको वार्षिकोत्सव १ सेप्टेम्वरमा लण्डनमा हुने

चर्चित १० व्यक्तित्वले सम्मान पाउने लन्डन । बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कमले आफ्नो १७ औं वार्षिकोत्सव आगामी सेप्टेम्वर १ तारिख आइतबार मनाउने भएको छ । सन् २००७ को जुन महिनादेखि..

अन्तर्वार्ता

 

एनआरएन अभियान झन् शक्तिशाली बन्नुपर्छ : जीवा लामिछाने (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय..

जनतामा धेरै निरासा बढ्यो: गगन थापा, महामन्त्री नेपाली कांग्रेस

नेपालका राजनीतिक दलहरुमा किन कुनै पनि युवा नेता चाँडै उच्च नेतृत्वमा..

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

 

 

पत्रपत्रिकाबाट

 

यूकेवासी पहिचान पक्षधरहरूले कुमार लिङ्देनको मञ्च त्यागे, नयाँ संस्था गठन

लण्डन । यूकेबाशी पहिचानपक्षधरहरूले कुमार लिङ्देन अध्यक्ष रहेको संघीय..

पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध

लण्डन। नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध भएको..

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाई हुदै

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च..

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

July 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

सर्वेक्षण

Loading poll ...