२३ असार २०८१, शनिबार
Follow Us

युरोकपस् आज ईङल्याण्ड र स्वीजरल्याण्ड भिड्दै

लन्डन। जारी युरोकपको क्वाटरफाइनलमा आज ईङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदैछ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदखि शुरु हुदै छ । ईङल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै स्वीजरल्याण्डले भने इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै..

बेलायतमा कन्जरभेटिभ पार्टी किन हार्‍यो ?

काठमाडौँ । बेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले लज्जास्पद हार बेहोरेको छ । लेबर पार्टीले ऐतिहासिक जित हासिल गर्दै १४ बर्श्पाची सत्तामा फर्किएको छ । लेबर पार्टीले ४१२ सिट जितेको छ भने कन्जरभेटिभले १२१ सिट मात्र जितेको छ । २०१९ को निर्वाचनमा भन्दा यस पटक कन्जरभेटिभले २४८ सिट..

मुख्य समाचार

 

उपत्यकामा लगातार वर्षा, ललितपुरमा बाढीको चेतावनी, सतकर्ता अपनाउन आग्रह

काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझ थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यसैबिच ललितपुर जिल्लास्थित..

नेपालब्रिटेन संवाददाता

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने

काठमाडौँ । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत रिलिज गरिएको छ । फिल्मको थिमअनुसार तयार पारिएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको गीतमा कुशल पोखरेलको..

स्पेन र फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा

लन्डन । स्पेन र फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेका छन् । गएराति सम्पन्न खेलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई ट्राइब्रेकरमा ०..

लगातार परेको वर्षाले वीरगंजको सहरी क्षेत्र डुबानमा

पर्सा । गएरातीदेखि लगातारको परेको वर्षाले वीरगन्ज महानगरपालिकाको एक दर्जन भन्दा बढी वडाहरुलाई डुबानमा पारेको छ । लगातार परेको आकासे पानीले महानगरपालिकाको छपकैया, बजार छपकैया, घडिअर्वा,..

ताजा खबर

 

लगातारको बर्षाले बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुली । लगातारको बर्षाले सिन्धुलीस्थित दुई ठुला राजमार्ग अबरुद्द भएको छ । बिपी राजमार्गको सुनकोसी गाउपालिका-२ कमिरेफाँटमा माथिबाट लेदो झरेर सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय..

आगलागीले धनकुटामा तीनवटा घर जलेर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मीमा गएराती भएको आगलागीमा परी तीनवटा घर जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित रामबजारमा राति साढे १ बजेतिर शुरु भएको आगलागीमा तीन वटा घरहरू..

बेलायतमा कन्जरभेटिभ पार्टी किन हार्‍यो ?

काठमाडौँ । बेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले लज्जास्पद हार बेहोरेको छ । लेबर पार्टीले ऐतिहासिक जित हासिल गर्दै १४ बर्श्पाची सत्तामा फर्किएको छ । लेबर पार्टीले ४१२..

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

लन्डन । लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । विहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स..

भर्खरै

लगातारको बर्षाले बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

सिन्धुली । लगातारको बर्षाले सिन्धुलीस्थित दुई ठुला राजमार्ग अबरुद्द भएको..

आगलागीले धनकुटामा तीनवटा घर जलेर नष्ट

धनकुटा । धनकुटाको महालक्ष्मीमा गएराती भएको आगलागीमा परी तीनवटा घर जलेर..

उपत्यकामा लगातार वर्षा, ललितपुरमा बाढीको चेतावनी, सतकर्ता अपनाउन आग्रह

काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका वर्षा मापन केन्द्रहरूमा मध्यम तथा..

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने

काठमाडौँ । आउदो दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’ को..

डायस्पोरा

 

यी हुन् विगत १५ वर्ष बेलायतमा चर्चाको शिखरमा रहेका व्यक्तित्वहरु !

लन्डन । नेपालब्रिटेन डट कमले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष बेलायतका सक्रिय १० चर्चित समाजसेवीहरुलाई सम्मान गर्दै आएको छ । नेपाली समाजमा परोपकार, खेलकुद, कलासाहित्य लगायतका..

नेपालब्रिटेन डट कमको वार्षिकोत्सव १ सेप्टेम्वरमा लण्डनमा हुने

चर्चित १० व्यक्तित्वले सम्मान पाउने लन्डन । बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कमले आफ्नो १७ औं वार्षिकोत्सव आगामी सेप्टेम्वर १ तारिख आइतबार मनाउने भएको छ । सन् २००७ को जुन महिनादेखि..

श्री बालेश्वरी देवीलाई बेलायतमा अन्तराष्ट्रिय अवार्ड

लण्डन । श्री बालेश्वरी देवीले बेलायतमा विश्वव्यापी प्रेरणा अवार्डद्धारा सम्मानित भएकी छन्। उनलाई इन्टरनेशनल ड्राइभरसिटी फोरमले गत महिना चेल्सीमा आयोजित समारोहमा उक्त अवार्ड प्रदान..

यस्तो छ, नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन तालिका

लण्डन । जुलाई १४ तारिख हुने नेपाल पत्रकार महासंघ यूके शाखाको निर्वाचनको लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । निर्वाचन समितिका संयोजक नरेश खपांगी मगरका अनुसार शाखाको नयां नेतत्वको..

अन्तर्वार्ता

 

एनआरएन अभियान झन् शक्तिशाली बन्नुपर्छ : जीवा लामिछाने (भिडियो)

लण्डन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय..

जनतामा धेरै निरासा बढ्यो: गगन थापा, महामन्त्री नेपाली कांग्रेस

नेपालका राजनीतिक दलहरुमा किन कुनै पनि युवा नेता चाँडै उच्च नेतृत्वमा..

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई झुटा कुरा सुनाए : डा. बद्री केसी, एनआरएनए अध्यक्ष

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको निर्वाचन..

 

 

पत्रपत्रिकाबाट

 

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाई हुदै

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च..

प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले..

श्री बालेश्वरी देवीलाई बेलायतमा अन्तराष्ट्रिय अवार्ड

लण्डन । श्री बालेश्वरी देवीले बेलायतमा विश्वव्यापी प्रेरणा अवार्डद्धारा..

युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया खेल्दै

काठमाडौँ । जारी युरोकप अन्तर्गत आज इङल्याण्ड र स्लोभाकियाबीच खेल हुदै छ ।..

मल्टिमिडिया

 

अक्सफाम बेल्जियमको ‘सांगितिक महोत्सवमा’ नेपाली कलाकारको प्रस्तुति (फोटो फिचर)

लण्डन । बेल्जियममा आयोजित एक अन्तराष्ट्रिय सांगितिक फोरममा नेपाली..

इजरायलमा यसरी नेपालीको अपहरण भयो (भिडियो)

इजरायली क्षेत्रबाट अपहरण गरिएका एक नेपाली नागरिक र एक थाई नागरिकलाई अपहरण..

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण (भिडियो/फोटो फिचर)

लण्डन । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रबार..

गैरआवासीय नेपालीको नागरिकताको मुद्दा छिट्टै सम्बोधन हुन्छ : गृहमन्त्री (भिडियो)

गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र..

विचार विश्लेषण

 

के तपाईंलाई पनि एनसेलले नेपाललाई ठगेर, सबै लुटेर भाग्यो भन्ने लागेको छ ?

नारायण गाउँले । लण्डन । १४३ अर्बमा किनेको सम्पत्ति कर छल्नकै लागि छ अर्बमा बेचेर हिँडेको भन्ने लाग्छ ? नेपालको सबैभन्दा ठूलो कर छलुवा कम्पनीको नाम लिन पर्यो भने तपाईंको मुखमा एनसेलकै नाम..

 

Older News

July 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

सर्वेक्षण

Loading poll ...